Ultimate magazine theme for WordPress.

छोरी ज’न्मेको १ वर्षमै फेरि छोराको बाबु ब’ने कपिल शर्मा

1,070

प्र’सिद्ध हास्य कलाकार कपिल शर्मा दोस्रो पटक बाबु बने छन्। छोरी ज’न्मिएको १ वर्षमै कफिल फेरि बाबु बनेका हुन् । सोमबार बिहान उनकी श्रीमती गि’न्नीले छोरा जन्माएकी छिन्। कपिल शर्मा आफैंले ट्विट गर्दै सो कुराको जानकारी दिएका छन्। सबैलाई उनीहरूको प्रेमको लागि धन्यवाद व्यक्त गरेका छन्। उनले आफ्नो ट्वीटमा लेखेका छन्, ‘नमस्कार आज बिहान हाम्रो घरमा छोराको जन्म भएको छ। भगवानको अ’नुग्रहले बच्चा र आमा दुवै स्व’स्थ छन्। तपाईं सबैको प्रेम आशीर्वाद र प्रा’र्थनाका लागि धन्यबाद ।सबैलाई धेरै प्रेम।’

एक वर्ष अघि २०१९ मा गि’न्नीले छोरी अनायरा शर्मालाई जन्म दिएकी थिईन। कपिल र गि’न्नीको विवाह १२ डिसेम्बर २०१८ मा भएको थियो।