Ultimate magazine theme for WordPress.

वसको ठ’क्करबाट नुवाकोटको ढु’ङ्गेमा शसस्त्र प्रहरीको ज्यान गयो

335

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ ढु’ङ्गेमा वसको ठ’क्करबाट श’सस्त्र प्रहरीको ज्यान गएको छ ।विहान ६ बजे नुवाकोटको त्रिशुलीबाट काठमाण्डौतर्फ जान लागेको ग १ ख ८८९८ नम्बरको नमस्ते पासाङल्हामु यातायात समितिको बसले उनलाई ठ’क्कर दिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।मृ’त्यु हुनेमा वि’दुर नगरपालिका वडा नम्बर १० गे’र्खुटारका १९ वर्षिय दिनेश तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

बसले ठ’क्कर दिएर घा’इते भएका तामाङको उपचारको क्रममा त्रिशुली अस्पतालमा मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।घ’टनापछि चालक र वसलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । घ’टनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।