Ultimate magazine theme for WordPress.

हा’इड्रो पा’वरले बनाएको खा’ल्डोमा डु’बेर दाजुभाइको मृ’त्यु !

881

इलाम, २० माघ । इलमको मा’इखोलामा पौ’डी खेल्ने क्रममा दुइजनाको डु’बेर मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा मा’इजोगमाई गाउँपालिका- ५ नि’वासी दाजुभई रहेका छन् ।सा’विक सो’याङ निवासी ड’म्बर बहादुर ढकालका कान्छा छोरा १८ वर्षिय प्रविण ढकाल र उनका साइला दाजु २० वर्षिय शेखर ढकालको मा’इखोलाको अ’ठ्ठारेमा मा’इवेनी हा’इड्रो पा’वरले बनाएको खोला भित्रको खा’ल्डोमा डु’वेर मृ’त्यु भएको हो । पौ’डी खे’ल्ने क्रममा भाई डु’वे पछि व’चाउन जाँदा दाजुको पनि डु’वेर मृ’त्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय इलाम र स्थानीयको स’हयोगमा खो’लाबाट श’व नि’कोलर अहिले इ’लाम अस्पतालमा पो’स्ट’मा’र्ट’म’को लागि श’व राखिएको जिल्ला प्रहरी कार्यालय इ’लामले जानकारी गराएको छ ।