Ultimate magazine theme for WordPress.

विप्लव नेकपाका नेता ओलीलाई भेट्न न’ख्खु का’रागार पुगे खानेपानी मन्त्री थापा

230

काठमाडौं, २० माघ । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ स’मूहबीच वार्ता प्रयास भइरहेका बेला खानेपानीमन्त्री मणि थापाले नख्खु जे’ल पुगेर विप्लव स’मूहका नेता हेमन्तप्रकाश ओली (सुदर्शन)लाई भेट्नु भएको छ । मन्त्री थापाले सुदर्शनलाई मंगलबार बिहान भेट्नु भएको हो ।स्रोतका अनुसार मन्त्री थापा का’रा’गा’र’को खानेपानी सम्बन्धी अनुगमनका लागि भन्दै त्यहाँ पु’ग्नुभएको थियो । त्यसैक्रममा मन्त्री थापाले सु’दर्शनसँग वार्ता गर्नुभएको हो । विप्लव स’मूहमाथि सरकारले २९ फागुन २०७५ मा प्र’तिबन्ध लगाएको थियो ।

संसद विघटनको निर्णयपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र विभाजनका गतिविधि अघि ब’ढ्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव स’मूहलाई शा’न्तिपूर्ण राजनीतिको मूल धारमा ल्याउने प्रयास गरिरहेकाे बुझिएकाे छ । यसै क्रममा वार्ताको प्रक्रिया अघि बढाउन थालिएकाे छ । त्यसका लागि सरकारले आ’फूनिकट विभिन्न स’मूहलाई परिचालनसमेत गरेको बुझिएको छ ।यसअघि वि’प्लव नेतृत्वको नेकपाले पनि वार्ता गर्न सचिवालय सदस्य खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र धमेन्द्र बाँस्तोलालगायत नेताहरूको टोली बनाएको थियाे ।

वार्ता टोली बनाए लगत्तै बाँस्तोलालाई प्रहरीले पक्राउ गरेको थियो ।काभ्रेबाट ९ चैत २०७५ मा पक्राउ पर्नुअघि वली पक्राउ भू’मिगत विप्लव स’मूहका म’ध्यकमाण्ड इ’ञ्चार्ज थिए । उनलाई महानगरीय अ’पराध महाशाखाले नख्खुमा एनसेलको मुख्यालय अगाडि भएको वि’ष्फोटमा सं’लग्न रहेको आरोपमा पक्राउ गरेको थियो ।