Ultimate magazine theme for WordPress.

सुस्मा कार्कीद्वारा स्वेता खड्काकी बहिनी आरती र उत्सव रसाइलीवि’रुद्ध उ’जुरी

7,584

काठमाडौं । नायिका सुस्मा कार्कीले अर्की नायिका स्वेता खड्काकी बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीवि’रुद्ध उ’जुरी दर्ता गरेकी छन् । सुस्माले उनीहरुवि’रुद्ध महानगरीय प्रहरी वृत्त दरबारमार्गमा गा’ली ग’लौज र कु’टपिट गरेको भन्दै उ’जुरी दिएकी हुन् ।वृत्तले दिएको जानकारीअनुसार उजुरीमा आरती खड्का र उत्सव रसाइलीले गा’ली ग’लौज गरेको र कु’टपिट गरेको भन्दै उ’जुरी दिएकी हुन् । सोमबार राति दरबारमार्गको ल’ण्डन प’ब क्याफेमा उनीहरुबीच झ’गडा भएको थियो ।

सो क्याफेमा आफूमाथि आरति र उत्सवले गा’ली ग’लौज र कु’टपिट गरेको भन्दै उनले उ’जुरी दिएकी वृत्तका प्रहरीले जानकारी दिएको छ । सुष्माले आरति र उत्सवको सम्पर्क नम्बर नदिएकाले यसबारे थप प्रक्रिया अगाडि बढाउन स’मस्या भएको वृत्तले जानकारी दिएको छ । दुवै पक्षलाई छलफल गराउने वा का’नुनअनुसार अघि बढ्ने भन्नमा प्रहरी निर्णयमा पुगिसकेको छैन ।