Ultimate magazine theme for WordPress.

इन्डियन लाहुरे राहुल र स्मिता बिच डिभोर्स पछी पुन बिवाह… भिडियो सहित

2,735

इन्डियन लहुरे राहुल र उनकी पत्नी स्मिता बिच पुनर्मिलन भएको छ ।आइतबार सम्बन्द बिच्छेद गरेका राहुल र स्मिता बिच पुन बिवाह भएको पत्रकार सन्तोष देउजाले जानकारी दिएका छन ।इन्डियन लाहुरे रहेका राहुल गुरुगंले स्मीतासंग निकै सानोमा विवाह गरेका थिए । उनीहरुको प्रेम विवाह थियो । तर स्मीताले गरेको एउटा गल्तीका कारण यति राम्रो जोडी भताभुंग भएको थियो ।

सामाजिक सञ्जालमा भेटिएका नारायण यादव जसले आफ्नो घर जनकपुर वताएका थिए । घरमा कोही छैनन् आमाबुवाको निधन भइसक्यो, अविवाहित हुँ भनेर झुक्याए । तनहुका राहुल गुरुगं इन्डियन लाहुरे र सानी छोरीलाई छोडेर हिडेकी उनकी श्रीमतीसंग सम्बन्द बिच्छेद गरि पुन बिवाह गरेका हुन् ।भिडियो यह्याँ छ भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >मन छुने भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस