Ultimate magazine theme for WordPress.

राहुल र स्मिताको पुनर्मिलन भएको खबर संगै बाहिरियो यस्तो भिडियो….

2,952

काठमान्डौ , इन्डियन लहुरे राहुल र उनकी पत्नी स्मिता बिच पुनर्मिलन भएको छ ।आइतबार सम्बन्द बिच्छेद गरेका राहुल र स्मिता बिच पुन बिवाह भएको पत्रकार सन्तोष देउजाले जानकारी दिएका छन ।इन्डियन लाहुरे रहेका राहुल गुरुगंले स्मीतासंग निकै सानोमा विवाह गरेका थिए । उनीहरुको प्रेम विवाह थियो । तर स्मीताले गरेको एउटा गल्तीका कारण यति राम्रो जोडी भताभुंग भएको थियो ।

सामाजिक सञ्जालमा भेटिएका नारायण यादव जसले आफ्नो घर जनकपुर वताएका थिए । घरमा कोही छैनन् आमाबुवाको निधन भइसक्यो, अविवाहित हुँ भनेर झुक्याए । तनहुका राहुल गुरुगं इन्डियन लाहुरे र सानी छोरीलाई छोडेर हिडेकी उनकी श्रीमतीसंग सम्बन्द बिच्छेद गरि पुन बिवाह गरेका हुन् ।इन्डियन लहुरे राहुल र उनकी पत्नी स्मिता बिच पुनर्मिलन भएको खबर संगै एउटा मन छुने भिडियो बाहिरिएको छ ।भिडियो हेर्न तल क्लिक गर्नुहोस