Ultimate magazine theme for WordPress.

बुहारीलाई भाई बिदेशमा हुंदा जे’ठाजुले म्यासेजमा यस्तो प्र’स्ताव राखेपछि म्यासेज सार्वजनिक (भिडियो)

4,228

काठमाडौ । भाई वैदेशिक रोजगारीका लागि दुवईमा थिए । घरमा वुहारी ए’क्लै थिइन् । यहि मौकामा जेठाजु नाता पर्ने छिमेकी दाईले बु’हारीलाई लेखेको म्यासेज सार्वजनिक भएपछि सबैको हो’स उ’डेको छ । उनले बुहारीलाई सम्बन्धको प्र’स्ताव राखेको म्यासेज सार्वजनिक भएको छ । लेखिएको म्यासेज सार्वजनिक भएपछि ति दाईले आफुले नलेखेको दा’वी गरेका छन् । तर उनले भ्वाइस म्यासेजमा भने ज’था’भावी बो’लेको स्वीकार गरेका छन् । इलाम जिल्लाको सुर्योदय गाउँपालिकामा भएको यो घ’टनाले वैदेशिक रोजगारीमा रहेका युवाहरुको लागि झ’सं’ग बनाउने छ ।

श्रीमती छोराछोरीको खु’सीको लागि भन्दै विदेशमा रहेका पुरुषहरुलाई यस्ता घ’टनाले पक्कै पनि दुखी बनाउँछ । दिनेश बस्नेतलाई भएको यस्तो घ’टनाले अहिले सामाजिक सञ्जालमा च’र्चा पाएको छ । उनी वैदेशिक रो’जगारीका लागि दुवईमा थिए । श्रीमतीले अर्कैको ६ महिनाको ग’र्भ फा’ले’को थाहा पाएपछि ति श्रीमान नेपाल फ’र्किएका छन् । आफ्नो दाई ना’ता पर्नेले श्रीमतीलाई यस्तो म्या’सेज लेखेको देखेपछि उनले श्री’मतीको ग’र्भ उनकै हो भन्ने शं’का छ । अहिले ति दुई दाजुभाई आ’मने सा’मने भएका छन् ।उनले बु’हारीसंग म’नपरी बो’लेको स्वी’कार गरेका छन् । भिडियो यहाँ छ