Ultimate magazine theme for WordPress.

हाम्रो पार्टीले बैशाखको चु’नावमा बहुमत ल्याउँछः अर्थमन्त्री पौडेल

272

काठमाडौं । नेकपा ओली पक्षका महसचिव एवं अर्थमन्त्री विष्णु पौडेलले आगामी वैशाखमा हुन लागेको चु’नावमा आफ्नो पार्टीले बहुमत ल्याउने दा’वी गर्नुभएको छ ।शनिबार बुटवलमा आ’योजित आमसभालाई सम्बोधन गर्दै दुनियाँको कुनै पनि ता’गतले रो’क्न नसक्ने बताउँदै आगामी चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने उहाँले दा’बी गर्नुभएको छ ।आमसभालाई सम्बोधन गर्दै आगामी वैशाखमा चुनाव हुँदैन भन्ने भ्रमको पछि न’लाग्न पनि उहाँले आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘केहीकेही तत्वहरुले भ्रम सिर्जना गर्ने कोशिस गरिरहेका छन्, वैशाखमा चु’नाव हुँदैन। चु’नाव हुँदैन भने के हुन्छ ?’

आगामी वैशाखको १७ र २७ गते नै निर्वाचन हुने बताउँदै कुनै पनि तागतले निर्वाचन रो’क्न नसक्ने उहाँको भनाई छ । ‘म बताउन चाहन्छु, वैशाखको १७ र २७ गते चुनाव हुन्छ, दुनियाँको कुनै पनि ता’गतले चु’नावलाई रोक्न सक्दैन । तपाईंहरु जनसभाबाट फर्किएपछि चु’नावको तयारीमा लाग्नुहोस्।’