Ultimate magazine theme for WordPress.

भा’गरथी ह’त्यामा ‘चिनेजानेकै स्थानीय’ सं’लग्न

100

बैतडी, २ फाल्गुन । बैतडी दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया किशोरी भा’गरथी भट्टको ब’ला’त्का’र र ह’त्या चिनजानकै व्यक्तिबाट भएको नि’ष्कर्ष प्रहरीले निकालेको छ। प्रहरीले अनुसन्धान अ’पराधीको धेरै नजिक पुगिसकेको दा’बी गरेको छ। अनुसन्धानमा ख’टिएका सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तम सुवेदीले चि’नजान र सम्पर्कमा रहेका स्थानीयबाटै भा’गरथीको ब’लात्कार र ह’त्या भएको बताएका छन्।

‘घ’टनास्थलको भौगौलिक अवस्था हेर्दा बाहिरबाट आएर कुनै मान्छेले यो घ’टना गराउने सम्भावना नै छैन। चिनजानका स्थानीय व्यक्तिबाट ब’ला’त्का’र र ह’त्या भएको हो,’ दो’गडाकेदारमा बसेर अनुसन्धान गरिरहेका सुवेदीले भने। सुरुमा सबै कोणबाट फ’राकिलो घे’रामा अनुसन्धान गरिएको र अहिले अनुसन्धान साँ’घुरिँदै पहिलो चरणबाट दोस्रोमा प्रवेश गरेको उनले बताए। ‘हामी तुरुन्तै दो’षी पत्ता लगाउर्छाें, सार्वजनिक गर्छौं’, उनले भने।

प्रहरी भा’गरथीको ब’ला’त्का’र ह’त्यामा सं’लग्न व्यक्तिका बारेमा नि’चोडमा पुगे पनि तथ्य र प्र’माण जु’टाउन बाँकी रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेश सिंहले बताए। ‘प्रहरी एक नि’चोडमा पुगिसकेको छ, त्यसलाई पुष्टि गर्न केही तथ्य जु’टाउने क्रममा हामी छौं’, उनले भने, ‘वास्तवमै अनुसन्धान साँ’घुरो घे’रामा पुगेको छ। तथ्यले पुष्टि ग’रेपछि हामी पक्राउ गर्छौं।’ यो खबर आजको नागरिक दैनिकमा छ ।