Ultimate magazine theme for WordPress.

प्रचण्डलाई साक्षी राख्दै जसले तो’डे जा’त, १७ वर्षदेखिको प्रेम विवाहमा परिणत

1,484

काठमाडौं-दार्चुलामा ब्राह्मण परिवारमा जन्मेकी लक्ष्मी जोशी २०६० सालदेखि मा’ओवादी आ’न्दोलनमा जो’डिइन्। विद्यार्थी राजनीतिमा स’क्रिय रहेकै बेला वीरेन्द्र बीसी (विश्वकर्मा) सँग उनको चिनजान भयो। र, समयक्रमसँगै त्यो प्रेममा परिणत भयो। यसै पनि हाम्रो देशमा जा’तीय वि’भेद व्याप्त छ। त्यसमाथि सुदूरपश्चिममा जा’तपात र छु’वाछूत अझ च’र्काे छ। यसकारण एउटा द’लित युवक र बाहुन युवतीबीचको प्रेम स’हज हुने कुरै भएन। झन् विवाह गर्ने कुरा त कल्पनाभन्दा बाहिरकै पर्यो ।तर पनि क’म्युनिस्ट आ’न्दोलनमा हो’मिएका उनीहरूले मनमनै अ’ठोट गरे– पार्टीका अध्यक्ष प्रचण्डलाई नै सा’क्षी राखेर बिहे गरेरै छाड्ने।

धेरै वर्षदेखिको त्यो अ’ठोट उनीहरूले ज’नयुद्ध दिवसका दिन फागुन १ गते पूरा गरेका छन्। दिवसका अवसरमा पेरिसडाँडा (नेकपाको केन्द्रीय कार्यालय) मा आ’योजित स’मारोहमा हाल नेकपाका अध्यक्ष प्रचण्डको हातबाट टीका र आ’शीर्वाद ग्र’हण गर्दै उनीहरूले ज’नवादी विवाह गरेका हुन्। विवाहसँगै यो जोडीले जातको प’र्खाल तो’डेर देशलाई एउटा गतिलो उदाहरण दिएका छन्। स्कुल पढ्दापढ्दै वीरेन्द्र बीसी २०५८ सालमा मा’ओवादी आ’न्दोलनमाग जो’डिए। ज’नयु’द्ध उ’त्कर्षमा पुगेका बेला २०६१ मा उनी बैतडीको उदयदेव माविमा अखिल क्रा’न्तिकारीको इकाइ कमिटीको अध्यक्ष बने।

मा’ओवादी शा’न्ति प्रक्रियामा आएपछि २०६४ सालमा उनी पार्टीको कञ्चनपुर जिल्ला कार्यालय सचिव बने। २०६७ मा अखिल क्रा’न्तिकारी सि’टीईभीटीको पश्चिम जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सचिवालय सदस्य बनेका वीरेन्द्र हाल ने’कपा कञ्चनपुर जिल्ला सदस्य छन्। उता २०६० सालदेखि मा’ओवादी आ’न्दोलनमा जो’डिएकी लक्ष्मी जोशी अखिल क्रा’न्तिकारीको कञ्चनपुर उपाध्यक्ष हुँदै केन्द्रीय सदस्यसम्म बनिन्। केही समययतादेखि भने उनी सुदूरपश्चिम विश्वविद्यालयमा जा’गिरे छिन्।