Ultimate magazine theme for WordPress.

हिउँ प’ग्लिन नपाउँदै फेरि बल्यो मनाङको जङ्गलमा आ’गो

390

मनाङ । हिउँ पग्लिन नपाउँदै मनाङका जङ्गलमा आ’गलागी भएको छ । मनाङ ङिस्याङ गाउँपालिका–२ घ्या’रुस्थित मुखुङ सामुदायिक वनमा भएको आ’गलागी अझै नि’भेको छैन । माघ २९ गतेदेखि लागेको आ’गो न’निभ्दा स्थानीयवासी चि’न्तित भएका छन् ।भिरालो वनमा आ’गो लागेकाले नियन्त्रण गर्न क’ठिन भएको सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक होमनाथ पन्थीले बताउनुभयो । मा’नव बस्तीभन्दा दुई घण्टा टाढाको दूरीमा आ’गलागी भएको उहाँको भनाइ छ ।

आ’गलागीबाट कुनै मानवीय तथा पशुचौ’पायमा क्ष’ति नपुगेको तथा स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी अनि नेपाली सेनाको संयुक्त टोलीले आ’गो नि’भाउने गरिरहेको छ ।“हामीले हाम्रोतर्फबाट प्रयास गरिरहेका छौँ”, मनाङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले भन्नुभयो । उहाँले अन्नपूर्ण सं’रक्षण क्षेत्रअन्तर्गका वन जलिरहँदा खोज अनुसन्धान्न प्रक्रियामा ढि’लाइ गरेको आरोपसमेत लगाउनुभयो ।मनाङमा भएका आगलागीमा अन्नपूर्ण सं’रक्षण क्षेत्रअन्तर्गतका वन परेको तथा यसको जि’म्मेवारी ए’क्यापले लिनुपर्नेमा छिटो तथा त’दारुकताका साथ नभएको स्थानीयवासीको आरोप छ ।

“जङ्गल जलिरहेको छ, हाम्रा कर्मचारी र स्था’नीयवासी परिचालन भएका छन्, अनुसन्धानको दा’यरा क’सिलो बनाएका छौँ, कसरी आ’गो लाग्यो भन्ने कुरा अझै पत्ता लगाउन सकेका छैनौँ”, अन्नपूर्ण संरक्षण क्षेत्रका मनाङ प्रमुख लेखनाथ गौतलमे भन्नुभयो ।उहाँले स्थानीयवासीले मुख न’खोल्दा आगलागीको कारण तथा व्यक्ति पत्ता लगाउन र अनुसन्धान गर्न क’ठिन भएको बताउनुभयो ।यसभन्दा अघि पनि दुई पटकसम्म मनाङको विभिन्न ज’ङ्गलमा आ’गलागी भएको थियो ।

आ’गलागीको कारण अझैसम्म पत्ता ला’ग्न सकेको छैन । कसले र किन पटक–पटक म’नाङका जङ्गलमा आ’गो लगाएको हो भन्नेबारे अ’न्योल भएको छ । यसरी बाराम्बार यस्ता ग’तिविधि दो’होरिरहँदा हि’माली ज’डीबुटी र लो’पोन्मुख ज’नावरको वि’नाश भएको स्था’नीयवासीको भनाइ छ ।