Ultimate magazine theme for WordPress.

तनहुँको आँबुखैरेनीमा एकाबिहानै मोटरसाईकल दु’र्घटना, भा’रतीय ट्रकको चक्कामा प’री महिलाको मृ’त्यु

399

आँबुखैरेनी- तनहुँको आँबुखैरेनी बजार चोकमा एकाबिहानै मोटरसाईकल दु’र्घटना भएको छ। दु’र्घटना परि मोटरसाईकल चालक सामान्य घा’ईते भएको र पछाडि बस्ने एक जना महिलाको घ’टना स्थ’लमै मृ’त्यु भएको प्रत्यक्षदर्शी राजु थापाले जानकारी दिएको छ। मुग्लिनबाट पोखरातर्फ जादै गरेको भा’रतीय नम्बर प्लेट भएको एनएल ०१ एन २९८६ ग्याँस बु’लेटलाई ओ’भरटेक गर्ने क्रममा गोरखाबाट मुग्लिनतर्फ आउदै गरेको ग ३ च २०८४ नंम्बरको निजी कारसँग ना १९ प ९२४ नंम्बरको मोटरसाईकल ठ’क्कर खादा सो दु’र्घटना भएको छ।

दु’र्घटनामा परि प’ल्टिएको मोटरसाईकलको पछाडि बस्ने महिला ग्याँस बु’लेटको पछिल्लो भागमा प’र्न गएर मृ’त्यु भएको प्रत्यक्षदर्शीले बताएको छ। यसैबिच दु’र्घटनामा परि मृ’त्यु हुने र घा’ईते हुनेको प’हिचान खुली नसकेको इ’लाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख विकास थापाले जानकारी दिएको छ। घ’टनाको विस्तृत विवरण केहि बेर पछि दिने प्रहरीले जनाएको छ।