Ultimate magazine theme for WordPress.

सपनाले दिइन् विनयजङ्ग बस्नेतवि’रुद्ध जा’हेरी, विनयजंग बस्नेतलाई पक्राउ गर्ने तयारी

662

काठमाडौं । विश्वको १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले विनयजङ्ग बस्नेतवि’रुद्ध जा’हेरी दिएकी छन् ।बस्नेतले आफूमाथि अ’भद्र व्य’वहार गरेको भन्दै मगरले आइतबार काठमाडौं प्रहरी परिसरमा जा’हेरी दिएकी हुन् ।रोकाको उ’जुरी दर्ता भैसकेको छ । प्रहरीले बस्नेतलाई पक्राउ पु’जी जा’री गर्ने तयारी गरेको छ ।‘मु’द्दा शाखामा अ’भद्र व्य’वहारमा जा’हेरी दर्ता भएको छ,’ काठमाडौं प्रहरी परिसरका प्ररमुख वरिष्ठ प्रहरी उपरीक्षक -एसएसपी) अशोक सिंहले भने, ‘पक्राउ पु’र्जी जा’री गर्छौं ।’

काठमाडौंमा बे’वारिसे श’व ज’लाउने बस्नेत र सपनाले एकअर्कालाई बाबु-छोरीका रुपमा चि’नाउँदै आएका थिए । सपना विश्वकै १०० प्र’भावशाली महिलाको सूचीमा परेपछि भने उनीहरुको सम्बन्ध बि’ग्रिएको थियो ।सपनाले शुक्रबार नै जा’हेरी दिन खोजेकी थिइन् ।शुक्रबार र शनिबार सार्वजनिक बि’दा भएको कारणले जा’हेरी आइतबार मात्रै दर्ता गरिएको बताइएको छ ।बस्नेत अहिले काठमाडौं बाहिर छन्। प्रहरीले उनको खो’जी गरिरहेको छ।