Ultimate magazine theme for WordPress.

बुटवल ज’नसभाले तिलोतमाका नगरप्रमुख र उपप्रमुखसहित अधिकांश सदस्यहरु ओली स’मुहमा

254

काठमाडौं, २ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित हुँदा प्रचण्ड-माधव स’मुहलाई साथ दिएका तिलोत्तमा नगरपालिका प्रमुख र उपप्रमुख आइतबार ओलीसमुहमा प्र’वेश गरेका छन् ।आइतबार एक कार्यक्रमको आयोजना गरि नगर प्रमुख बासुदेव घिमिरे र उपप्रमुख जगेश्वरीदेवी चौधरीले प्रचण्ड-नेपाल स’मुह प’रित्याग गरि ओली स’मुहमा प्रवेश गरेको घो’षणा गर्नुभएको छ ।रुपन्देहीकोका केन्द्रीय तहका नेता घनश्याम भुसाल नि’कटका मानिएका प्रमुख घिमिरे र चौधरी ओली पक्षमा लागेपछि अहिले रुपन्देहीमा राजनीतिक त’रङ्ग छाएको छ ।

यसअघि प्रचण्ड-नेपाल समुहले गरेको संसद विघटनबि’रुद्ध भएको कार्यक्रमको नेतृत्व घिमिरे र चौधरीले नै गरेका थिए ।आइतबार भएको पार्टी प्रवेश कार्यक्रममा नगर भित्रका बिभिन्न कार्यपालिकाहरुका सदस्यहरुले ओली स’मुहमा प्रवेश गरेको बताएका थिए ।शुक्रबार बुटवलमा आ’योजित ओली स’मुहको सभापछि रुपन्देशीका प्रचण्ड-नेपाल स’मुहका नेताहरु ओली समुहमा प्रवेश गरेका हुन् ।