Ultimate magazine theme for WordPress.

प्रहरी हे’डक्वार्टरबाटै सइ पक्राउ

730

२ फाल्गुन २०७७, आईतवार काठमाडौं ।प्रहरी प्रधान कार्यालयमा कार्यरत एक नायब निरीक्षक(सइ) पक्राउ परेका छन् । ला’गु औ’ष’ध नियन्त्रण ब्यू’रोले सइ पवन श्रेष्ठलाई पक्राउ गरेको हो ।सइ श्रेष्ठको ला’गु औ’ष’ध ब्रा’उ’न सु’गर का’रोबारमा सं’लग्नता देखिएको ब्यूरोले जनाएको छ । ब्रा’उ’न सु’गरसहित पक्राउ परेका एक यु’वकमाथि अनुसन्धान गर्ने क्रममा सइ श्रेष्ठको सं’लग्नता देखिएको छ । सइ श्रेष्ठमार्फत आफुले कि’नेको ती युवकले ब’यान दिएका थिए ।

अनुसन्धानको क्रममा सो कुरा पुष्टि भएपछि केही दिनअघि उनलाई ब्यू’रोले पक्राउ गरेको हो । उनी अन्य अ’भियुक्तसँगै हिरासतमा छन् । उनी प्रहरी प्रधान कार्यालयको सु’रक्षा महाशाखामा कार्यरत थिए। गत असारमा प्रहरीकै इ’न्सपेक्टर रु’द्र शाही समेत पक्राउ परेका थिए । हाल उनी जे’लमा छन्।