Ultimate magazine theme for WordPress.

को’रोना खोप लगाएको व्यक्तिले कति समय र’क्सी खानु हुँदैन ?

1,347

काठमाडौं- धू’मपान र म’द्यपानले स्वास्थ्यमा प्र’त्यक्ष अ’सर पुर्‍याउँछ। विभिन्न रो’ग नि’म्त्याउने कारक पनि हो म’द्यपान अर्थात् र’क्सी से’वन। यसले क’लेजो, मृ’गौला, मु’टुको स’मस्याका साथै विभिन्न अं’गको क्या’न्सर ग’राउनसमेत भूमिका खे’लिरहेको हुन्छ। अहिले सरकारले कोरोना खो’प अभियान चलाइरहेको छ। कोरोना खो’प लगाइसकेपछि र’क्सी से’वन गर्न हुन्छ कि हुँदैन भन्ने आ’मचासोको विषय बनेको छ। चि’कित्सकका अनुसार कोरोना खो’प लगाएका व्यक्तिले र’क्सी से’वनको मा’मलामा भने विशेष विचार पुर्‍याउनुपर्छ।

कोरोना खो’प लगाएको २ हप्ता म’द्यपान से’वन गर्न नहुने भा’इरोलोजिष्ट डा. वासुदेव पाण्डे बताउँछन्। र’क्सी से’वन गर्दा रो’गसँग ल’ड्ने क्ष’मता कम हुने डा. पाण्डेको भनाइ छ। ‘ए’न्टीबडी ब’ढाउन हामीले खो’प लगाउने हो,’ डा. पाण्डे भन्छन्, ‘र’क्सी से’वनले गर्दा ए’न्टीबडी बन्ने प्र’क्रियालाई रो’क्ने गर्छ। ’र’क्सीले हरेक मां’सपेशीदेखि क’लेजोसम्म अ’सर गर्छ। ‘र’क्सीले उ’त्तेजित बनाउछ। जसले गर्दा शरीरको स्टि’मलाई ने’गेटिभतिर लै’जाने गर्छ,’ पाण्डे भन्छन्, ‘त्यसकारण खो’प तथा औ’षधि से’वन गरिएको मानिसले म’द्यपान गर्दा काम न’गर्ने हुन्छ।’