Ultimate magazine theme for WordPress.

भा’गरथीको ह’त्या भएको गाउँमा यसअघि ५ जनाको ह’त्या, तर भएन अनुसन्धान

456

काठमाडौं । दो’गडाकेदार गाउँपालिकाअन्तरगत पर्ने साबिकको दे’उलेक गाविसमा भा’गरथी भट्टको ब’ला’त्का’र’पछि ह’त्या हुनुभन्दाअघि पाँच जनाको ह’त्या घ’टनामा अनुसन्धान नै नभएको पाइएको छ । गु’पचुप राखिने गरिएकैले अ’पराधका घ’टनाले निरन्तरता पाउँदा भा’गरथीको ह’त्या भएको त होइन भन्ने टीकाटिप्पणी पनि हुन थालेको छ ।‘यसअघि भएका ह’त्या घटनाको अनुसन्धान गरेर दो’षीलाई का’रवाही गरेको भए भा’गरथीको ब’ला’त्का’र र ह’त्या घ’टना हुँदैन थियो कि,’ स्थानीयले भने, ‘विगतका घ’टनामा प्रहरीले वा’स्ता नगर्नुमा घ’टनामा राजनीतिक पहुँच भएका व्यक्तिका आफन्त दो’षी छन् ।’

अहिले त्रा’सले घटनाबारे खु’लेर कसैले पनि बो’ल्न नसक्ने अवस्था गाउँमा रहेको उनको भनाइ छ । जति घ’टना भए पनि केही नहुने भएकाले आफूमाथि झ’मेला आ’इलाग्दा भनेर स्थानीयले बो’ल्न नचाहेको उनले बताए ।अनुसन्धानमा ख’टिएका डी’आईजी उत्तम सुवेदीले भने, ‘पाँचवटा के’स छन् भनिएको छ । रे’कर्ड हे’र्न लगाएको छु । य’किन भइसकेको छैन । केहीको जा’हेरी द’र्ता नभएको कुरा आएको छ ।’ यो खबर आजको कान्तिपुर दैनिकमा छ ।