Ultimate magazine theme for WordPress.

फागुन ०७ गते शुक्रबार, यस्तो छ तपाईको भोलिको राशिफल…

721

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):छोटो दु’रिको यात्राको गतिलो सम्भावना रहेको छ । सुझबुझ तथा ल’गनशिलताले समय फ’लदायी बनाउन सकिनेछ । सामाजिक संघ सस्था तथा प’रोपकारको क्षेत्रमा काम गरि नाम क’माउन सकिनेछ ।अध्ययनमा मन जानेछ भने नतिजा तपाईँकै हातमा पर्नेछ । का’र्यक्षेत्रमा उ’न्नतीको समाचार सुन्न पाईनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):समय मध्ययम रहेकोले उत्साह र जाँगरमा क’मी देखिने छ । लगानी र श्रमको उचित मूल्य नपाइने समय रहेकोछ । खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा क’मजोरी महसुस हुनेछ ।शुभचिन्तकहरूको सुझावलाई बे’वास्ता गर्दा दुःख पाइने छ । परिवारजनसँग भा’वनात्मक दूरी बढ्न सक्छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा):व्यापार व्यावसायबाट सामान्य नाँ’फा भएपनि भने आम्दानिका नयाँ नयाँ स्रोतहरु पहिल्याउन सकिनेछ । बिभिन्न अवसरले प’छ्याउने तथा रो’जगारी पाउने समय रहेको छ । भौतिक तथा भो’गबिलासका सामानहरु प्राप्त हुनेछन् । दा’म्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्धले बिवाहरुपी निकास पाउने यो’ग रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो):आट तथा प’राक्रम गरी काम गर्नाले सफल हुने समय रहेको छ । दि’गो वा दि’र्घकालिन काम प्रा’रम्भ गर्न सकिनेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता ब’ढ्ने तथा राजनीतिमा लाग्’नेहरुले पद पाउने यो’ग रहेकोछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । प्रतिष्ठित काम गरेर धे’रैको मन जि’त्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):मिहिनेतीहरूका लागी समय निकै उ’त्साहजनक रहनेछ । अरूको काममा समय व्या’तित भएपनि फा’इदा आफैंलाई हुनेछ । ध’र्मकर्म तथा से’वामूलक काममा प्रवृत्त भइनेछ । टा’ढिएका साथीभाइ न’जिकिनाले ह’र्ष बढ्नेछ । भाग्य वा समयले साथ दिने हुनाले सानो प्र’यत्नले राम्रा काम गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो):पहिलेका गरेका काम पुनह गर्नुपर्दा अ’लमल बढ्न सक्छ ध्यान दिनुहोला । एउटै कामका लागी धेरै समय दौ’डधुप गर्नुपर्नेछ । तत्काल फाइदा नहुने काममा जु’ट्नुपर्दा मन खिन्न हुनेछ । ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गु’म्ने ख’तरा रहेको छ । अरूका विषयमा चा’सो लिँदा व्यर्थैमा झ’मेला हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते):मातापिता वा मान्यजनको सहानुभूति र आ’शीर्वाद मिल्नेछ भने गरेका काम सफल हुनेछन् । सामाजिक काम गरी सम्मान र सा’ख आर्जन गर्न सकिनेछ । क’र्मप्रति समर्पित भई भा’ग्यबल ब’ढाउने समय रहेको छ । पेसा वा व्यवसायगत उ’न्नतीका लागी गरिएका प्रयास सफल हुनेछन् । भौतिक सम्पती हा’त लागी हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू):ब’न्द व्यापार र का’मधन्धाका क्षेत्रमा राम्रो प्रगती हुनेछ । छोटो दूरीको यात्राका लागि समय अ’नुकूल रहेको छ । दाम्पत्य सुख, प्रे’मसम्बन्ध तथा पारिवारिक स्थितीमा सुधार आउने छ । दी’र्घकालीन व्यवस्थापनका क्षेत्रमा आर्थिक लगानी हुनेछ । सानो प्रयासले अ’ड्डाअदालत वा प्रशासनका क्षेत्रमा रो’किएका काम अघी ब’ढ्नेछन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे):आ’कस्मिक धन,सम्पती लाभ हुने तथा चिठ्ठा,उपहार प्राप्तिको यो’ग रहेको छ । माया प्रेममा सा’मिप्यता ब’ढेर जानेछ भने पति पत्नी बीचको मायाको गाठो क’सिलो भएर जानेछ । सन्तान तथा छोराछोरिले तपाईँको काममा भ’रपुर सहयोग तथा स’मर्थन गर्नेछन् भने सन्तानको प्रगतीमा मन रमाउनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी):सामाजिक क्षेत्रमा आफुले उठान गरिएका बिषयबस्तुहरु अरुले नै दा’बी गर्न सक्छन् ध्यान दिनुहोला । अन्यकाममा व्यास्त हुँदा खोज तथा अनुशन्धानको क्षेत्र कमजोर रहने तथा पढाइ लेखाइ बि’ग्रनेछ । कृषि तथा पशुपालन व्यावसायबाट भने मनग्गे लाभ लिन सकिनेछ । बि’त्तिय क्षेत्रबाट आम्दानी गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा):राजनैतिक र सामाजिक प्र’तिष्ठा कायम राख्न सकिनेछ । ब’न्धुबान्धव र दा’जुभाइको सहयोग पाईने हुनाले काम गर्न सहज हुनेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढं’गले सम्पन्न हुनेछन् ।वैदेशिक व्यापार, कृषि व्यवसाय र नो’करी गर्नेका लागी समय उत्तम रहेको छ । छोटो दु’रिको यात्राको सम्भावना रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):मनको ड’र उ’त्साहमा रू’पान्तरित गरि देखिने काम गर्न सकिनेछ । दि’गो फाइदा हुने काममा लगानी बढाउन सकिने छ । परिवारजन र कु’टुम्बका बीचमा सुमधुर स’म्बन्ध कायम हुनेछ भने पारिवारिक माहोलामा ज’मघट भई मि’ष्ठान्न भोजन गर्न सकिनेछ । नो’करिमा स्थानान्तरण वा ब’ढुवा हुने यो’ग रहेको छ ।