Ultimate magazine theme for WordPress.

‘फुल बु’ट्टे सारी’बाट चर्चामा आएकी मलिका महतको बो’ल्ड लुक्स…(१३ तस्बिरमा हेर्नुहोस्)

688

मोडल तथा नायिका मलिका महत फिल्ममा खेलेपनि खासै चर्चा हुन सकेन तर पछिल्लो समय भने खुबै चर्चामा छिन् । पछिल्लो समय उनले अभिनय गरेको म्युजिक भिडियो ‘फुलबुट्टे सारी’को सफलतासँगै उनको चर्चा पनि ह्वात्तै बढेको छ । उक्त म्युजिक भिडियोमा मलिकालाई पल शाहसँग स्क्रि’न शेयर गरेको देख्न सकिन्छ ।

मलिका ‘फुल बुट्टे सारी’बाट चर्चामा आएपछि उनले अन्य म्युजिक भिडियो तथा फिल्ममा समेत अफर आएको य’दाकदा हल्ला समेत सु’निन थालेको छ भने सो गीतमा नायक तथा मोडल पल शाहसंग काम गरेकाले उनीहरुको जो’डी दर्शकहरुले रुचाउने देखिन्छ।

त्यस्तै गत शनिवार सार्वजनिक भएको ‘टाढा भए पनि’को फिमेल भर्सनमा पनि पल शाह र मलिका महतलाइ फिचर्डमा देख्न सकिन्छ । दर्शकहरूले पल र मलिकाको जोडी सु’हाएको प्रतिक्रिया जनाइरहेका छन् । पछिल्लो समय मलिकाले अभिनयमा पनि उत्तिकै नि’खरता ल्याएकी छिन् ।

उनको सुन्दरताले सामाजिक सञ्जालमा च’र्चा पाउने गरेको छ । उनको शा’लीन स्व’भावको पनि उ’त्तिकै ता’रिफ हुने गर्छ । हेरौ मलिकाको केहि सुन्दर तस्बिरहरु: