Ultimate magazine theme for WordPress.

रामचन्द्र पौडेलको प्रश्न : वैशाख २७ पछि नेपालको शा’सन कस्ले गर्छ ?

385

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वैशाख २७ पछि नेपालको शा’सन कस्ले गर्छ भनेर प्रश्न ते’र्साएका छन् । शुक्रवार धरान उपमहानगरपालिकामा रहेको बीपी पार्कमा बी’पी कोइरालाको पू’र्णकदको शा’लिक अ’नावरण गर्दै कांग्रेस वरिष्ठ नेता पौडेलले वैशाख २७ गतेसम्म मात्र केपी ओलीसँग शा’सन गर्ने अधिकार रहेको बताएका हुन् ।वैशाख १७ र २७ गतेको चु’नाव न’हुने ठो’कुवा गर्दै उनले भने, ‘यो चु’नाव त हु’नेवाला छैन । चु’नाबै नभएछि देशमा कस्को शा’सन हुन्छ ? ओलीको शा’सन गर्ने वै’धता स’माप्त भएपछि यो देशमा जोसँग ह’तियार छ, त्यसैको शा’सन हुने छ ।’

उनले नेपाली कांग्रेस देशको भ’रोसा भएको बताए । ‘हिजो राजा थिए । आजको भ’रोसा राजनीतिक दल नै हुन् । राजनीतिक द’लहरुलाई पनि नेपाली जनताले भ’रोसा गरेका थिए । ती जनतालाई धो’का दिएर कता क’ता पुगे । त्यसैले मु’लुक र जनताको भ’रोसा कांग्रेस नै हो,’ उनले भने ।‘शेरबहादुर देउवाले वि’घटन गरेको संसदलाई आ’न्दोलनबाट फ’र्काएको हो नि,’ पौडेलले भने, ‘फेरि इ’तिहास न’दोहोरियोस २०६२/६३ को जस्तो ।’‘यो अवस्था आ’उँदै गर्दा नेपाली कांग्रेसले मुलुकलाई वे’वारिसे छो’ड्नु हुँदैन,’ पौडेलले भने, ‘मेरो पा’र्टीमा नेताहरुसँग यही आ’ग्रह हो । नेपाली कांग्रेस जस्तो पार्टीले मुलुकमा सं’कट भएका बेलामा र’मिते बन्नुहुँदैन ।’

‘मैले पार्टीमा तीनवटा प्र’स्ताव राखेको थिएँ,’ उनले भने, ‘पहिलो सं’वैधानिक अंगमा भएका नि’युक्तिको खा’रेजी गर्न मा’ग गर्ने, दोस्रो संसद पु’नःस्थापनाका लागि आ’न्दोलन गर्ने र तेस्रो प्रदेशमा द’र्ता भएका अ’विश्वासको प्र’स्तावको पक्षमा उ’भिने । यी तीनैवटा प्र’स्ताव पा’स भएनन् । कांग्रेस अहिले नि’र्णयबिहीन बनेको छ ।’