Ultimate magazine theme for WordPress.

आज शनिबार साढे सातको श’निदोष ह’टाउन सं’कटा देवीलाई एक शेयर गर्दै भेटी च’ढाएर राशिफल पढ्नुहोस् ।

396

मेष राशि चु, चे, चो, ला, लि, लु, ले, लो, अ:प्रियजनको स्वास्थमा सामान्य ख’राबि आउनाले मा’नसीक स’मस्या आईपर्न सक्नेछ । बाणीमा म’धुरता छाउनाले कुल कु’टुम्बहरुको साथ सहयोगमा बृ’द्यिहुने योग रहेकोछ । नयाँ लगानिका क्षेत्रमा बिशेष स’जगरहनु पर्ने समय रहेकोछ । यात्रामा सजग रहनुहोला । बा’दबीवादको झ’मेलामा फ’स्न सक्ने सम्भाबना रहेको छ ।

बृष राशि इ, उ, ए, ओ, बा, बि, बु, बे, बो:ब्यापार ब्यवसायको निम्ति तथा नयाँ लगानिका लागी राम्रो समय रहेको छ । मान्यजनको साथ सहयोग द्वारा गरीरहेको काममा बिशेष फाइदा प्राप्त हुनेछ । म’नोबिलासिताका साधनको प्रयोगमा अ’धिक समय ब्य’तित रहनेछ । स्वास्थ सम्बन्धि स’मस्या ले स’ताउला । भौतिक श्रोत साधनको प्रयोगले मन प्रशन्न रहला ।

मीथुन राशि का, कि, कु, घ, ङ, छ, के, को, ह:सामान्य आर्थीक अ’भाबको सामना गर्नु पर्ने छ । मेहेनत अनुरुपको फल प्राप्ति नहुनाले दिन नि’रासा पुर्ण ब्यतित हुने छ । सामान्य यात्राको सम्भाबना रहेकोछ । खानपानका कारण स्वास्थमा भने सामान्य स’मस्या देखा पर्नेछ । अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धो’का हुन सक्छ ।

कर्कट राशि हि, हु, हे, हो, डा, डि, डु, डे, डो:पुराना तथा प्रिय मित्रजनको भे’टघाटले मन ह’र्शित रहनेछ । मनोरञ्जनको क्षेत्रमा धेरै समय ब्य’तित हुन सक्छ । तपाईको क्षमताको उचित मुल्याङ्कन हुने समय रहेकोछ । प्रतिपक्क्षीह? सबल रहनाले कार्य सम्पादनमा झ’न्झट ब्य’र्होनु पर्ला । नयाँ कार्यको थालनिले मन प्रशन्न रहला ।

सिंह राशि मा, मि, मु, मे, मो, टा, टि, टु, टे:परोपकारको क्षेत्रमा धेरै समय र परीश्रम खर्च हुन सक्छ । मान्यजनको अनुसरण बाट बिशेष लाभ प्राप्त हुने समय रहेको छ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य ति’क्तता उत्पन्न हुन सक्नेछ । शारिरीक आ’लस्यताले सताउला । पारीवारिक साथ सहयोग बाट काममा बिशेष फाईदा हुनेछ ।

कन्या राशि टो, प, पि, पु, ष, ण, ठ, पे, पो:कार्य सम्पादनमा भएका सामाय त्रु’टिले अ’पजसको सा’मना गनु पर्ने सम्भाबना रहेको छ । अनावश्यक यात्राको सम्भाबना रहेकोछ । प्र’तिश्पर्दीहरू कमजोर रहनाले तपाइलाइ कार्य क्षेत्र सहज बन्नेछ । दाजुभाई तथा मित्रजनको साथ सहयोगमा गरीएका कार्यमा बिशेष फाईदा पुग्नेछ ।

तुला राशि र, रि, ?, रे, रो, ता, ति, तु, ते:कार्य सम्पादनमा अ?को द’बाबको अ’नुभब हुन सक्नेछ । स्वास्थमा देखा परेको ग’ढबढीले कार्य सम्पादनमा सामान्य झ’न्झट उत्पन्न गराउला । भोजभतेर जन्य कार्यमा सहभागीताको योग रहेकोछ । सभासम्मेलनमा सहभागीताको समय रहेकोछ । तपाईको कार्यको फल अ?लाई सहजै प्राप्त हुनाले मनमा खि’न्नता उत्पन्न हुनेछ ।

बृश्चिक राशि तो, ना, नि, नु, ने, नो, या, यि, यु:ब्यापार ब्यवसायको क्षेत्रबाट म’नग्य लाभ उठाउन सकिएला । जिबन साथीको सहयोगमा गरीएका कार्यह?मा सफलता हात लाग्नेछन । अध्यन अध्यापनमा लगाईएको समय महत्वपूर्ण रहनेछ । शिप तथा क्ष’मताका आधारमा कार्यहरु सम्पादित रहनेछन । कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो क’दर हुनाले मन प्रशन्न रहनेछ

धनु राशि ये, यो, भ, भि, भु, ध, फा, ढ, भे:अ’परीचीत ब्यक्तिहरुको बिश्वास गर्नाले ष’ड्यन्त्रमा फ’सीएला स’जग रहनु पर्ने समय रहेको छ । शत्रु सबल रहनेछन । मानसम्मानमा आचँ आउन सक्ने सम्भाबना रहेकोले बिशेष स’जग रहनुहोला । आर्र्थीक झ’मेलाले सताउनेछ । सामान्य आर्थिक अ’भाबको सा’मना गर्नु पर्नेछ । यात्रा खर्च दा’यक रहनसक्ने सम्भाबना रहेको छ ।

मकर राशि भो, ज, जि, खि, खु, खे, खो, गा, गि:अध्यन अध्यापनका क्षेत्रमा समय उ’त्तम रहनेछ । सानो प्रयासले ब्य’क्तित्व बिकासमा निकै टे’वा पूर्याउनेछ । आम्दानि मध्यम रहनेछ । बौधिक ब्यत्तित्वह?को अ’नुशरण दि’र्घकालिन फाईदाका श्रोत बन्नेछन । आफु भन्दा सानोको सहयोगमा गरिएका कामहरु दी’गो फाईदा मुलक सा’बित हुनेछन ।

कुम्भ राशि गु, गे, गो, सा, सि, सु, से, सो, द:भौतिक श्रो’तसाधनको प्रयोगमा समय ब्य’तित रहला । कार्य सम्पादनमा भएका सामाय त्रुटिले अ’पजसको सामना गनु पर्ने सम्भाबना रहेको छ । मान्यजनह?को साथसहयोगमा ज’टिल कार्यह? सम्पादित रहनेछन । अरुको द’बाबको अनुभब हुन सक्नेछ । सामाजिक कार्यका क्षेत्रमा धेरै समय र परीश्रम खर्चिनु पर्नेछ ।

मिन राशि दि, दु, थ, झ, ञ, दे, दो, च, चि:मान सम्मान प्राप्तिको यो’ग रहेको छ । प्रिय मित्रजन सगँको भेटघाटले मन प्रशन्न रहला । अध्यन अध्यापन मध्यम रहनेछ । मनमा चन्चलताले बा’स गर्नाले सहि निर्णय गर्न नसकीएला ।कार्य सम्पादनमा लगाईएको ल’गनसीलताको राम्रो क’दर हुनाले मन प्रशन्न रहनेछ । ब’ल प’राक्रममा बृद्धि हुनेछ ।