Ultimate magazine theme for WordPress.

मनिषा कोइरालाको घर कुनै राजमहल भन्दा कम छैन ( २० तस्विरमा हेर्नुहोस )

492

नेपालमा जन्मेर बलिउडमा राज गर्ने एक मात्र नायिका हुन मनिषा कोइरला । बलिउडमा उनको अभिनय रहेको फिल्म सं’जुले पनि अ’पार सफल्ता प्राप्त गर्याे । मनिषा को लागि फिल्म संजु निकै फा’इदाजनक साबित भयो। संजुमा उनलाई नर्गिसको रोलमा निकै मन पराइएको थियो।

२०१२ सालमा उनि क्या’न्सरको शि कार भएकी थिइन्। तर क्या’न्सरलाई उनले जितेकी छिन्। पछिल्लो समय मनिषा सामाजिक संजालमा निकै ए’क्टिभ छिन्। उनि सधै सुन्दर तस्विरहरु शेयर गरिरहन्छिन्। साथै उनले आफ्नो घरलाई निकै सुन्दर तरिकाले स’जाएर राखेकी छिन्।

उनले आफ्नो रूमको डिजाइनमा अधिकांश फुलको प्रयोग गरेकी छिन्। मनीषाको घरको सोफा र पर्दाको रं’ग पनि उस्तै छ।उनले आफ्नो घरमा गरिएको अधिकांश स’जावटको समान विदेशबाट ल्याएकी थिइन्।

नेपाली काँग्रेसका संस्थापक नेता वीपी कोइरालाकी नातिनी मनिषा कोइराला फिल्मी दु’नियाँमा खु’बै जमिन् । बलिउड नायिका बनेर कुनै बेला खुबै धु’म म’च्चाएकी उनी क्या’न्सरको सं’क्रमणपछि नि’ष्कृय भइन् । तर, रो’गलाई जि’तेपछि पुनः मुम्बई फ’र्केर स’क्रिय भइन् ।

मनिषाको स’म्राट उपाध्यायसँगको विवाह लामो समय टि’केन । घ’रजम गर्ने उनको रहर रहरमै सि’मित भयो । त्यसपछि केही समय वि’चलित भएकी उनी फे’रि जा’गिन् । तर, मुम्बईको फिल्मी न’गरीमा ह’राएजस्तै भइन् ।

पछिल्लो समय नेपाल र भा’रतबीच सिमा वि’वादमा मनिषाको भना’ईले चर्चा पायो । उनले सिमा वि’वादमा ट्वीटर गरेर दे’शभ’क्ति देखाइन् । त्यसप्रति उनको भा’रतीय ना’गरिकहरुबाट च’र्को आ’लोचना भयो । नेपालको रा’जनीतिकवृत्तमा मनिषा फे’रि चर्चामा पुगिन् ।

उनी राजनीतिमा आउने च’र्चा पनि भयो । तर, उनले राजनीतिमा क’दापि न’आउने बताइसकेकी छिन् । यद्यपि, उनी रा’जनीतिमा आउने ढो’का भने पूर्ण रुपमा ब’न्द भएको छैन ।

अहिले मनिषा मुम्बईबाट काठमाडौं स्थ’ल मार्गबाट फ’र्किएकी छिन् । लामो यात्राबाट उनी परिवारसहित फ’र्कनुलाई अ’र्थपूर्ण मानिएको छ । यसले पनि चर्चा पाएको छ ।

मनिषा कुनै समय रा’जसंस्थाको पक्षमा बो’लेर चर्चामा आएकी थिइन् । उनी र परिवारको स’म्बन्ध तत्कालिन राजपरिवारसँग भएको विषय न’उठेको होइन । उनका बाबु प्रकाश कोइराला रा’जसंस्थाका प’क्षधर थिए । तत्कालिन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शा’सनकालमा मन्त्री बने । वीपीपुत्र प्रकाशको राजाको शा’सनकालमा मन्त्री बन्नुलाई आ’श्चर्य मा’नियो । त्यसपछि उनको राजनीतिक जीवनमा ठुलो ध’क्का लाग्यो ।

अहिले कोइराला परिवारको मातृका, वीपी र गिरिजाप्रसाद कोइरालापछिको दोस्रो पुस्तामा डा. शेखर कोइराला, सुजाता कोइराला र डा. शशांक कोइराला स’क्रिय राजनीतिमा छन् । उनीहरु काँग्रेसको भा’वी नेतृत्वको दा’बेदार पनि हुन् । त्यसपछिको पुस्तामा सिद्धार्थ कोइराला राजनीतिमा आएपनि त्यति राम्रो सं’केत देखिएन ।

धेरैले मनिषालाई राजनीतिमा ल्या’उन चाहे । तर, मनिषाले चाहिनन् । उनले स्वास्थ्यको कारण पनि देखाइन् । अहिले पनि मनिषा स्वास्थ्यको कारण देखाउँदै राजनीतिमा आउन नचाहेको बताउने गरेकी छिन् ।

कोइराला परिवारको ब्रा’न्ड मनिषासँग छ । त्योमाथि उनी फि’ल्मी दुनियाँमा छा’एकाले चि’निएकी मध्येकी हुन् । उनका लागि राजनीति र’गतमै हुनु र पहिचान पनि हु’नुले स’हज बन्न सक्छ । तर, मनिषा आफैले इच्छा नदेखाइरहँदा त्यो सम्भावना न्युन छ ।

तर, उनको चाहना भने नभएको होइन । सिमा वि’वादमा मनिषाले जसरी आफ्नो धारणा बाहिर ल्याइन् त्यसले पनि उनको रा’जनीतिमा चा’हना देखिन्छ ।