Ultimate magazine theme for WordPress.

मोटाएपछि झनै ‘ह’ट एण्ड से’क्सी’ बनिन् खुशी हेरौं १८ तस्विरहरु

440

अहिले सामाजिक सञ्जालले नै कलाकारलाई स्टार बनाइरहेको छ । सामाजिक सञ्जालमा ज’म्न नसकेकाहरुलाई गु’मनामपनि बनाइरहेको छ

यो एक यस्तो अ’ड्डा हो जहाँ कुनै अभिनेत्रीको सुन्दर तस्बिर यदि एक पटक भाइरल भएमा सो’च्नुहोस् उक्त अभिनेत्री रातारात स्टार अवश्य बन्ने छिन्।

यस्तोमा आज हामी प’ञ्जाबी चलचित्र क्षेत्रका एक अभिनेत्रीको बारेमा चर्चा गर्न गईरहेका छौं जसको तस्बिरले इन्टरनेटमा स’नसनी म’च्चाएको छ ।

पञ्जाबी चलचित्रकी अभिनेत्री खुशी ग’ढवी जो एक मोडेल हुन्। खुशी अहिले मो’डेलिंग गर्दैछिन्। खुशीको जन्म सन् १९९० मा भएको थियो। तर २८ वर्षको उमेरमा खुशीका यी तस्बिरले इन्टरनेटमा तहल्का म’च्चाईरहेको छ।

खुशीले अहिले सम्म स्टा’रडमको पहिचान प्राप्त नगरे पनि उनको विदेशमा लाखौँको संख्यामा फ्या’नहरु छन्। सामाजिक सञ्जालमा उनका धेरै चाहने वालाहरु छन् जो उनको नयाँ–नयाँ तस्बिर हेर्नको लागि उनलाई फलो गर्दछन । खुशी आफ्नो फि’गर मे’न्टेन गर्नको लागि जि’ममा घन्टौं पसिना ब’हाउने गर्छिन् ।

खुशीले थुप्रै प’ञ्जाबी गीतहरुमा काम गरेकी छिन् जसले युट्युबमा खुबै चर्चा पाईरहेको छ।

खुशी सामाजिक सञ्जालमा प्रायः सक्रिय नै रहन्छिन र आफ्नो फ्या’नको लागि ताजा–ताजा फोटोहरु शेयर गरिरहन्छिन । फेसबुकमा उनका थुप्रै सुन्दर फोटाहरु छन् । खुशीको सुन्दरता देखेर मानिसहरु सामाजिक सञ्जालमा अनेक अड्कलहरु का’टिरहेका छन्।

पारिवारिक नि’कट श्रोतका अनुसार उनी अब चाँडै बलिउडमा पनि क’दम राख्न गईरहेकी छिन् । सन् २०१६ मा खुशीको पहिलो पञ्जाबी गीत ‘इ’ल्जाम’ सार्वजनिक भएको थियो जुन सर्दूल सिकन्दरले गाएका थिए। खुशीले आफ्नो करियरको सुरुवात एक मोडेलको रुपमा गरेकी थिईन । खुशीको गीत ‘इ’ल्जाम’ युट्युबमा एकदमै हि’ट साबित भएको थियो।

यस गीतले राम्रो सफलता प्राप्त गरे पछि खुशी एक अर्को प’ञ्जाबी गीत ‘दो नै’न’ मा पनि काम गरिन्। गीत ‘दो नैन’ गायक कमाल खानले गाएका हुन्। केवल यति मात्र नभई खुशीले ट’लिउड फिल्ममा पनि काम गरिसकेकी छिन्।

उनी तेलुगु फिल्म ‘ल’भ पो’इजन’ मा देखिएकी थिईन। युट्युबमा खुशीको हिट गीतका पूरा सूची तयार पारिएको छ । उनको केही मो’टोपनपनि खुबै राम्रो देखिएको छ ।

थप तस्विरहरु