Ultimate magazine theme for WordPress.

गाउँपालिकाका अध्यक्ष ८ लाख घुससहित पक्राउ परेपछि स्थानीयले उनको कार्यकक्ष बाहिर यस्तो लेखे ।

179

जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरबाट एक गाउँपालिका अध्यक्षको गाडीबाट ८ लाख रुपैयाँ ब’रामद भएको छ । धनुषाको उत्तरी पश्चि स्थित रहेको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर क्षेत्री (गणेश राउत) ले चढदै आएको सरकारी गाडीबाट ८ लाख रुपैयाँ ब’रामद भएपछि गाउँपालिका अध्यक्ष भने भा’गेका छन् । अध्यक्ष राउतल चढ्दै आएको सरकारी गाडीबाट ८ लाख घुस रकमसहित गाडी चालक अख्तियारको फ’न्दामा परेको जनाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टँ’गालबाट ख’टि’गएको टोलीले अध्यक्ष राउत चढने गाडीबाट ८ लाख रुपैयाँ ब’रामद गरेको बु’झिएको छ ।गाउँपालिकाले निमार्ण गरेको निर्माणको भवन निमार्णको क्रममा ठेकेदारसंग ८ लाख रुपैयाँ घुस रकम लिएको आरोपमा अख्तियारको टो’लीले सोमवार साँझ गाउँपालिका अध्यक्ष राउतलाई अख्तियारको टोलीले प’छ्याएको थियो ।बटेश्वर गाउँपालिकाले अध्यक्षले चढ्दै आएको पालिकाको स्कारपियोबाट ८ लाख रुपैया ब’रामद भएको हो ।

८ लाख रुपैयासहित गाडी र चालकलाई अख्तियारले टोलीले नियन्त्रणमा लिएको बटेश्वर प्रहरी चौ’कीले जनाएको छ । अध्यक्ष राउत सम्पर्कविहिन भएका छन् ।विकास निर्माणको क्रममा ठेकेदारहरुसंग बटेश्वर गाउँपालिकामा निकै क’मिसनको चलखेल हुदै आएको स्थानियहरुको गु’नासो रहेको छ । गाउँपालिकाका अध्यक्ष राउत ८ लाख घुस सहित पक्राउ परेपछि स्थानीयहरुले उनको कार्यकक्ष बाहिर गाउ चो’र अध्यक्ष लेखीदिएका छन ।