Ultimate magazine theme for WordPress.

टिकटक बनाउन घरमा आएकी ब’हिनी ब’ला’त्का’र गर्ने दाजु पक्राउ

1,728

लमजुङ । ना’ताले ब’हिनी पर्ने १२ वर्षीया किशोरीलाई ज’व’र्ज’स्ती क’र’णी गरेको अ’भियोगमा प्रहरीले १९ बर्षीय युवालाई पक्राउ गरेको छ । ब’ला’त्कृ’त कि’शोरीको स्वास्थ्य प’रीक्षणका लागि तनहूँ जिल्ला अस्पताल दमौली पठाइएको छ ।दुई जना ना’तामा दाजु ब’हिनी रहेको जिल्ला प्रहरी कार्यालय बेसीशहरले जनाइको छ । प्रहरीका अनुसार जिल्ला अस्पताल लमजुङमा सरकारी डा. अहिले नभएको र सु’न्दरबजार अस्पतालका डाक्टरले ज’व’र्ज’स्ती क’र’णी’मा प’रेकाको स्वास्थ्य अवस्थाबारे हे’र्न ता’लिम न’लिएकाले बा’लिकाको स्वास्थ्य प’रीक्षणका लागि द’मौलीस्थित तनहूँ जिल्ला अस्पतालमा पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका सू’चना अधिकारी ओ’मप्रकाश पुनका अनुसार कि’शोरलाई लमजुङ जिल्ला अ’दालतबाट १५ दिनको म्या’द थ’प ग’रेर अनुसन्धान अ’घि ब’ढाइएको छ ।कि’शो’रीको म’हिनावारी रो’किएपछि आमाले सो’धेपछि ना’तामा दा’ई प’र्नेले क’र’णी गरेको जानकारी दिएकी थि’इन् घ’टनावारे परिवारका सदस्यले जानकारी पाए ल’गत्तै प्रहरीमा उ’जु’री दिएका थिए । प्रहरीका अनुसार गत माघ महिनामा युवाले प’टक–पटक क’र’णी गरेका थिए ।ब’ला’त्का’र’मा सं’ल’ग्न युवाकी ब’हिनी र पि’डित बा’लिका साथी हुन् संगै प’ढने र टिकटक ब’नाउन भन्दै पि’डित बालिका युवाको घरमा जा’ने ग’रेकी थिइन् । राजधानी दैनिक