Ultimate magazine theme for WordPress.

यिनै हुन भर्खरै बिवाह गरेका २५ वर्षीय शाही, श्रीमतीले श’वलाई अंगालो हा’लेर धरधरी रोईंन ( ८ तस्विर सहित)

4,974

बाँकेको कोहलपुरमा भएको सडक दु’र्घटनामा एक जनाको मृ’त्यु भएको छ भने दुईजना घा’इते भएका छन् । कोहलपुर नगरपालिका–३ किरणनाला नजिकै पूर्वपश्चिम राजमार्गमा बर्दियातर्फ जाँदै गरेको भे १ख २२३९ नं को बस र कोहलपुरतर्फ आउँदै गरको भे १ प ५६१ नं को मोटरसाइकल एकआपसमा ठ क्क र खाँदा मोटरसाइकल चालक कोहलपुर नगरपालिका– ३ निवासी २५ वर्षीय वीरेन्द्र शाहीको मृ’त्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक राजु भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, दु’र्घटनामा परी घा’इते हुनुभएका साइकल चालक छेडा नगरपालिका जाजरकोट निवासी प्रदीप आचार्यको अवस्था ग’म्भीर रहेको छ भने पैदलयात्री कोहलपुर ३ का १९ वर्षीय प्रकाश महतराको अवस्था सामान्य रहेको छ । घा’इतेहरुको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बस चालक फ’रार रहेका छन् ।

उनको मृत्यु पछि कोहलपुर चौराहामा गरिएको च’क्काजाम गरिएको थियो भने किरण खोला नजिक जहाँ दु’र्घटना भएको उक्त ठाउँमा टायर बा’लेर का’रवाहीको माग गर्दै प्र’दसन भएको थियो । इलाका प्रहरी कार्यालय कोहलपुरमा बस धनी, समिति, प्रहरी र पी’डित पक्षबीच वार्ता हुने सहमती भएपछि दुई घण्टादेखिको च’क्का जाम खुलेको हो । च’क्काजाम साढे १२ बजेदेखि खुलेको थियो । दु’र्घटना लगत्तै स्थानीयहरुले किरणनालामा समेत टायर बा’लेर प्र’दर्शन गरेका थिए । केही बेर उक्त सडकखण्ड त’नावग्र’स्त बनेको थियो ।

शाहीको केही हप्ता अघि मात्र बिवाह भएको थियो । उनि कोहलपुरका लोककल क्रिकेट खेलाडी पनि रहेको खुलेको छ । उनको मृ’त्यु पछि आज कोहलपुर सोकमा डु बे को छ भने उनका साथीभाई आफन्तले उनको तस्विर फेसबुकमा राखी श्र’द्धाञ्जली अर्पण गर्दै यो घ’टनाले निकै दुखि तु’ल्याएको बताएका छन् ।

उनको मृ’त्यु पछि श्रीमती पनि अस्पतालमै पुगेर शाहीलाइ अं’गालो हा’लेर भक्’कानो छो’डेर रोएकी थिईन जुन दृश्य निकै हृ’दयबिधारक थियो । जुन दृश्य देख्दा न’रुने र आखा’बाट आशु न’झार्ने कोहि थिएनन ।हेर्नुहोस केहि तस्विरहरु :