Ultimate magazine theme for WordPress.

डेढमहिनादेखि न्युयोर्कबाट बे’पत्ता भएका नेपाली विद्यार्थी अजय शाहको बारेमा थप रहस्य फेला (सी’सीटिभी)

261

झण्डै डेढ महिना अगाडि न्युयोर्कबाट ह’राएका नेपाली विद्यार्थी २२ बर्षीय अजय शाहको बारेमा प्रहरीले केही थप विवरणहरु सार्वजनिक गरेको छ । उनी जनवरी २० को विहान झण्डै ५ बजे ब्रु’कलिन ब्रि’जमा देखिएको विवरण सार्वजनिक भएको छ ।त्यस क्षेत्रको सीसीटिभी फू’टेज हेर्दा उनी ब्रि’जमा ब्या’कप्याकसहित एक्लै हिडेको देखिएको जनाइएको छ । यसअगाडि जनवरी १९ को राती १२ बजेतिर न्यु’जर्सीबाट न्युयोर्कको पे’न स्टेशनमा आएको र न्युयोर्कको पे’न स्टे’शनबाट बाहिर निस्केको मात्र सी’सीटिभी फु’टेजमा देखिएको थियो ।

न्युयोर्कको पे’न स्टेशनबाट नि’स्केर उनी कता लागे भन्नेबारे भने केही खु’लेको थिएन ।अजय शाहको नाम ह’राएका व्यक्तिको ने’शनल डा’टावेशमा समावेश गरिएको छ । तर उनीहरुबारे अन्य कुनै थप विवरण प्राप्त भएको छैन । न्युजर्सीको म्या’डिसनमा रहेको ड्रि’उ युनिभर्सिटीमा अध्ययनरत शाह म्या’डिसनमै बस्दै आएका थिए ।अजयको कोठामा गएर हेर्दा टेबुलमा आई लभ यु ममी लेखेको नो’ट भेटिएको थियो । तर उक्त नो’टमा अरु केही नलेखिएको र र’द्दीमा फ्या’किएको एउटा नोटमा उनले अब केही गर्ने बेला भएको व्य’होरा लेखेको अजयका दा’जु शिव शाहले जानकारी दिए ।

उनले कम्प्युटरमा न्युयोर्कको फो’र्ट वा’सिंटन पा’र्कका बारेमा स’र्च गरेको र लो’केशन समेत हे’रेको देखिएको थियो । यो पा’र्क ए’टलान्टिक ओ’सनसँग जो’डिएको ह’डशन रि’भरसँग जो’डिएको छ ।उनको बैंक डि’टेलमा अ’न्तिमपटक न्यु’योर्क आउनका लागि का’र्डबाट टिकट कि’नेको देखिएको छ भने तयसपछि कुनै पनि ट्रा’न्जेक्सन नदेखिएको ज’नाइएको छ । जनवरी १९ पछि अ’जयको फोन पनि नि’स्कृय रहेको छ भने सामाजिक सञ्जाल लगायतमा समेत उनी अनलाइन देखिएका छैनन् ।

अजयले ह’राउनुभन्दा दुईदिन अगाडि आफूसँग सामान्य कु’राकानी गरेको दाजु शि’व शाहले जानकारी दिएका छन् । नेपालमा भने उनले दै’निकजसो नै आमासँग कुराकानी गर्दै आएको ज’नाईएको छ ।खसोखास