Ultimate magazine theme for WordPress.

बाख्रा चराउन गएकी ११ वर्षीया पुजाराको….

734

डोटी– डोटीमा भि’र माथिबाट ख’सेको ढुङ्गा टाउकामा ’लागेर सायल गाउँपालिका–१ छपाली पु’जारागाउँकी ११ वर्षीया बालिका समीक्षा पुजाराको मृ’त्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार जङ्गलबाट बाख्रा च’राएर घर ल्याउन हिँडेकी समीक्षाको मङ्गलबार साँझ टा’उकामा ढु’ङ्गा ला’ग्दा मृ’त्यु भएको हो । मृ’तक बालिकाको श’व परीक्षणका लागि अहिले जिल्ला अस्पताल डोटीमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

विद्यालय बिदापश्चात् घरबाट खाजा खाएर जङ्गल बाख्रा ल्याउन हिँडेकी निज बालिकासँग अन्य दुई बालबालिकासमेत रहेको तर ती बालबालिका भा’गेर बाँ’च्न सफल भएको स्थानीयवासी बलबहादुर पुजाराले जानकारी दिनुभयो ।त्यस्तै बाँकेको कोहलपुरमा भएको सडक दु’र्घटनामा एक जनाको मृ’त्यु भएको छ भने दुईजना घा’इते भएका छन् ।

कोहलपुर नगरपालिका–३ किरणनाला नजिकै पूर्वपश्चिम राजमार्गमा बर्दियातर्फ जाँदै गरेको भे १ख २२३९ नं को बस र कोहलपुरतर्फ आउँदै गरको भे १ प ५६१ नं को मोटरसाइकल एकआपसमा ठ क्क र खाँदा मोटरसाइकल चालक कोहलपुर नगरपालिका– ३ निवासी २५ वर्षीय वीरेन्द्र शाहीको मृ’त्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक राजु भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, दु’र्घटनामा परी घा’इते हुनुभएका साइकल चालक छेडा नगरपालिका जाजरकोट निवासी प्रदीप आचार्यको अवस्था ग’म्भीर रहेको छ भने पैदलयात्री कोहलपुर ३ का १९ वर्षीय प्रकाश महतराको अवस्था सामान्य रहेको छ । घा’इतेहरुको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बस चालक फ’रार रहेका छन् ।

उनको मृत्यु पछि कोहलपुर चौराहामा गरिएको च’क्काजाम गरिएको थियो भने किरण खोला नजिक जहाँ दु’र्घटना भएको उक्त ठाउँमा टायर बा’लेर का’रवाहीको माग गर्दै प्र’दसन भएको थियो । इलाका प्रहरी कार्यालय कोहलपुरमा बस धनी, समिति, प्रहरी र पी’डित पक्षबीच वार्ता हुने सहमती भएपछि दुई घण्टादेखिको च’क्का जाम खुलेको हो । च’क्काजाम साढे १२ बजेदेखि खुलेको थियो । दु’र्घटना लगत्तै स्थानीयहरुले किरणनालामा समेत टायर बा’लेर प्र’दर्शन गरेका थिए । केही बेर उक्त सडकखण्ड त’नावग्र’स्त बनेको थियो ।

शाहीको केही हप्ता अघि मात्र बिवाह भएको थियो । उनि कोहलपुरका लोककल क्रिकेट खेलाडी पनि रहेको खुलेको छ । उनको मृ’त्यु पछि आज कोहलपुर सोकमा डु बे को छ भने उनका साथीभाई आफन्तले उनको तस्विर फेसबुकमा राखी श्र’द्धाञ्जली अर्पण गर्दै यो घ’टनाले निकै दुखि तु’ल्याएको बताएका छन् ।उनको मृ’त्यु पछि श्रीमती पनि अस्पतालमै पुगेर शाहीलाइ अं’गालो हा’लेर भक्’कानो छो’डेर रोएकी थिईन जुन दृश्य निकै हृ’दयबिधारक थियो । जुन दृश्य देख्दा न’रुने र आखा’बाट आशु न’झार्ने कोहि थिएनन ।