Ultimate magazine theme for WordPress.

इन्डोनेशियामा श’क्तिशाली ज्वा’लामुखी वि’स्फोट

108

काठमाण्डाै – इन्डोनेशियामा श’क्तिशाली ज्वा’लामुखी वि’स्फोट भएको छ । माउन्ट सि’नाबंगमा ज्वा’लामुखी वि’स्फोट भएसँगै उ’च्च स’तर्कता अपनाइएको बीबीसीको खबरमा जनाइएको छ । माउन्ट सि’नाबंग क्षेत्रको ३ किलोमिटर आ’सपास रहेका सर्वसाधारणलाई सु’रक्षित ठाउँमा सा’रिएको छ।

वि’स्फोटपछि ज्वा’लामुखीको धुँ’वा पाँच किलोमिटर मा’थिसम्म फै’लिएको थियो । भू’कम्पको जो’खिममा रहेको त्यस क्षेत्रमा हुने गरेको ज्वा’लामुखी वि’स्फोटले इण्डोनेशियाको उत्तरी सुमात्रा प्रा’न्तमा पनि उच्च सतर्कता अपनाइएको छ । इन्डोनेशियामा अहिले १ सय ३० वटा ज्वा’लामुखी स’क्रिय रहेका छन् । जुन विश्वका अन्य राष्ट्रहरुका स’क्रिय ज्वा’लामुखीको तुलनामा अ’त्याधिक हो ।