Ultimate magazine theme for WordPress.

अमेरिकी सेना बसेका सै’न्य बे’स क्याम्पमा १० वटा रकेट ब’म आ’क्र’म’ण

940

काठमाडौं– अमेरिकी सेना बसेका इ’राकी ह’वाइ सै’न्य बे’स क्या’म्पमा बुधबार बिहानै १० वटा ’र’केट ब’म आ’क्र’म’ण भएका छन्। समाचार संस्था ए’पीका अनुसार स्थानीय समयअनुसार बिहान ७ बजेर २० मिनेट जाँदा अ’न्बर प्रान्तको अ’ल–अ’सद ए’यरबेसमा आ’क्र’म’ण भएको हो। हालसम्म यस घ’टनामा भएको ह’ताहतीको विषयमा केही जानकारी प्राप्त भएको छैन।

हालै अमेरिकाले इरानको स’मर्थन प्राप्त ल’डाकु स’मुहको अ’खडामा आ’क्र’म’ण गरेका थिए। इराक र सिरियाको सीमामा सो आ’क्र’म’ण भएको थियो। सो घ’टनापछि बुधबार अमेरिकी सेना रहेका इराकको एयर बे’समा आ’क्र’म’ण भएको हो। अमेरिकी र’क्षामन्त्रालयले यो आ’क्र’म’ण गतहप्ताको सै’न्य ह’म’ला’को प्रतिक्रिया भएको हुनसक्ने आ’शंका व्यक्त गरेको छ।

इरानले प’र’मा’णु कार्यक्रमलाई निरन्तरता दिन यु’रेनियम प्र’शोधनलाई ती’व्रता दि’इरहँदा अमेरिकाले गतवर्षको जनवरी ३ मा इ’रानी सै’न्य क’मा’ण्ड’र का’सि’म सु’ले’मा’नी’लाई आ’तं’क’वा’दी’को सं’ज्ञा दिँदै ड्रो’न आ’क्र’म’ण ग’रेर उनको ह’त्या गरेको थियो। त्यसयता इ’रान र अमेरिकाको सम्बन्ध थप बि’ग्रिएको छ।