Ultimate magazine theme for WordPress.

मन्त्री प्रभु साहले ३० लाख झ्वा’म पार्दा मे’टासि’ड खाएर सिंहदरबार मै आ’त्म’ह’त्या प्रयास

1,345

‘लाने बेलामा लगिस्, अ’नेकथोक भनिस्, अहिले दिन्नँ भन्छस्…! शहरी विकास मन्त्री प्रभु साहलाई कर्मचारीकै अगाडि ठुल्ठूलो स्वरमा ह’प्कीद’प्की गर्दै एकजना महिला कराइरहेकी थिइन्, सचिव रमेश सिंहचाहिँ ‘म्याडम प्लिज, मेरो मुख हेरेर चूप लागिदिनुप¥यो’ भन्दै दुई हात जोडेर बि’न्ती गर्दै थिए । महिला रुँ’दै, क’राउँदै झोलामा राखेको मे’टा’सि’ड’को बि’र्को खोल्न खोज्दै थिइन् । उनका पिए बालकृष्ण ‘हैन, हैन दिदी– यस्तो नगर्नु न’ भन्दै फ’काएर बि’र्को ब’न्द गराउँदै थिए ।

आँखै अगाडि सिंहदरबारमा देखिएको यो दृश्य दुई साताअघिको हो । अहिले पनि ती महिला प्रभु साहलाई खोज्दै सिंहदबार जान्छिन्, तर मूल प्र्’रवेशद्वारमै उनलाई ‘ब्ल्या’कलि’स्टेड’ गरिएको छ । चि’नेसम्म प्रहरीले छि’र्न दिँदैनन् । छि’रिहालिन् भने पनि ह’त्तपत्त मन्त्री फ’रार हुन्छन् ।०४८ पछि विजय गच्छेदारलाई सत्ता फा’पेझैँ ०६३ पछिका एक–दुईबाहेक सबैजसो सरकारमा मन्त्री खाँदै आएका पूर्वमाओ’वादी नेता प्रभु साह यसचोटि मन्त्री प’दमा ब’हाली भएको दुई–चार दिनदेखि नै यस्तो ल’फडामा परेका छन् ।

उनले एकजना अ’धबैंशे महिलासँग पैसा लिएर न’तिरेपछि यस्तो झ’मेलामा परेका हुन् । केही वर्ष पहिले डा.बाबुराम भट्टराईसँग गं’गालाल हस्पिटलपछाडि बाँसबारीमा खि’चेको एउटा फोटो भाइरल भएर चर्चामा आएकी उनै दिपा केसी कुँवर हुन्, अहिले प्रभु साहबाट ठ’गिएकी ।काठमाडौंको बाँसबारीमा घर भएकी दिपा र प्रभुको पहिला राम्रो सम्बन्ध थियो । ०७४ को स्था’नीय निर्वाचनअघि चु’नाव खर्चका नाममा प्रभुले दिपासँग ३० लाख रुपैयाँ लिएका थिए, जुन कुराको सा’क्षी उनका पिए बालकृष्ण पनि हुन् ।

त्यसबेला प्रभुकी पत्नी रि’नाकुमारी रौतहट, मौलापुर नगरपालिकाको मेयरमा उ’ठेकी थिइन्, जि’तिन् पनि । ऋणका रुपमा उक्त रकम लिएको भए पनि प्रभुले व्या’जसमेत ति’रेनन् । पछि–पछि ता’केता गर्दा आफैँ उ’ठ्नुपर्ने संसदीय चु’नाव आयो । चु’नावपछि दिन्छु भनेका थिए । तर, दिएनन् । चु’नावपछि सोध्दा ‘मन्त्री बनेको एक महिनाभित्र सबै ति’र्छु’ भनेका हुन् । तर, उनी मन्त्री नै बनेनन् । ‘जहिले सोधे पनि मन्त्री भएपछि दिन्छु भन्थ्यो’ दिपाले जनआस्थालाई भनिन्, ‘तर, मन्त्री भएपछि तपाईं को हो ? म चिन्दिनँ भनेर पो ह’प्काउन थाल्यो’

प्रभुले पैसा लिने बेलामा श’र्त राखेका थिए, कि उनको छोरालाई अ’ष्ट्रेलिया पठाइदिने, कि पैसा फिर्ता गर्ने । तर, न छोरालाई अष्ट्रेलिया पठाइदिए, न पैसा फिर्ता ग’रे । उल्टो व्याजसमेत बे’पत्ता । उक्त रकमको का’रोबारबारे प्रभुका स्वी’कय सचिव र नेकपा नेता झ’क्कु सुवेदीको स’हयोगीका रुपमा रहेका एकजना व्यक्ति पनि सा’क्षी रहेको दिपाले मन्त्रालयमा रहेका कर्मचारीलाई सु’नाउँदै थिइन् ।दिपा यसरी मे’टासि’ड नै बो’केर मन्त्रालय जानुको दुः’ख पनि ठूलै रहेछ ।

धुम्बाराहीस्थित एकजना साथीको घर राष्ट्रिय बाणिज्य बैंक, चावहिल शाखामा धि’तो राखेर ५० लाख रुपैयाँ क’र्जा लिएकी थिइन् । त्यसमध्येको ३० लाख प्रभु साहले नै ल’गे । २० लाख आफूले चलाइन् । तर, प्रभुले भा’काभित्र पैसा नदिँदा उनले साथीको पैसा ति’र्न सकिनन् । साथीको घर लि’लामी गर्न बैंकको सूचना नि’स्किसकेको छ । त्यसपछि आफैँ लागेर भ’नसुन गर्दै लिलामीको भाका त सा’रिन्, तर सारेको भाका पनि ना’घ्ने बेला भयो । त्यही बेला प्रभु ओली सरकारमा मन्त्री भए ।

उनी कर्मचारीहरुलाई सुनाउँदै थिइन्, ‘साथीको पैसा तिर्न नसकेपछि मसँग म’र्नुबाहेक अर्को उपाय छैन । म’र्नु नै परेपछि यही मन्त्रीको अगाडि मे’टा’सि’ड खा’इदिन्छु !’दिपाले सचिव रमेश सिंहलाई आफ्नो छिमेकीको नाताले पहिल्यै चिनेकी थिइन् । शुरुमा सचिवमार्फत कुरा राखिन् । तर, मन्त्रीले वा’स्ता गरेनन् । सीधै भेट्न गइन् । मन्त्रीले भेट दिएनन् । बिहान ११ बजे पुगेकी उनले ४ बजे भेट्न पाइन्, त्यो पनि ज’ब’र’ज’स्ती ढोका खो’लेपछि । मन्त्री नि’स्किएर हिँ’ड्न लागेका थिए । उनले ढोकामै ब’बाल ग’र्न खोजिन् ।

त्यसपछि भित्र ल’गेर सानो स्वरमा भने, ‘अहिले मसँग छैन, भए पछि दिन्छु ।’ तर, दिपाले मानिनन् । क’राइन् । यो दृश्य देखेर प्रभुलाई भेट्न पुगेका ओलीपक्षीय पर्साका पूर्वसांसद राजकुमार गुप्ताहरु पनि छ’क्क परे । उनी भन्दै थिए, ‘बा’ले कस्तो मान्छेलाई मन्त्री बनाएछन् !’ उनले यो कुरा प्रधानमन्त्रीसँग भन्नका लागि स्वकीय सचिव इन्द्र भण्डारीलाई भेटिन् ।

इन्द्रले ‘उहाँ अर्कै पार्टीको मान्छे हो, हामीले भन्न ’मिल्दैन’ भनेर पठाइदिए । प्रचण्डकी छोरीमार्फत भनाउन खो’जिन् । तर, त्यहाँबाट न’भनिने जानकारी पाइन् । अस्ति सोमबार सचिवले बोलाएर मन्त्रालय गइन् । त्यसदिन पनि मन्त्रीले ह’प्की’द’प्की गर्नाले रुँदै बा’हिरिइन् ।आजको जनआस्था पत्रिकामा यो खबर छा’पिएको छ !