Ultimate magazine theme for WordPress.

गोङ्गबुमा टाउको का’टे’र ह’त्या गर्ने कल्पना मुडभरीलाई आ’जीवन का’रावासको फै’सला

702

काठमाडौं– जिल्ला अदालत काठमाडौंले गो’ङ्गबु ह’त्या’काण्डकी अ’भियुक्त कल्पना मु’डभरी पौडेललाई आ’जीवन का’रा’वा’स’को स’जाय सुनाएको छ। काठमाडौं जिल्ला अदालतका न्या’याधीश राजेन्द्र अधिकारीको इ’जलासले गत साउन २५ गते टोखा नगरपालिका–१० स्वर्गद्वारी गों’गबुमा दाङका कृष्णबहादुर बोहराको क्रु’र ह’त्याको अ’भियोगमा ३७ वर्षीय मु’डभरीलाई दो’षी ठ’हर गर्दै आ’जीवन का’रावासको स’जाय सु’नाएको हाे। तर, उनकी छोरीले भने स’फाइ पाएकी छिन्।

छोरीको सं’लग्नता पुष्टि हुन नसकेको अदालतकाे भनाइ छ। मु’डभरी आमा छोरीवि’रुद्ध मु’लुकी अप’राध सं’हिता २०७४ को द’फा १७७ को उ’पदफा (१) ब’मोजिमको क’सूरमा सो’ही सं’हिताको द’फा १७७ को उ’पदफा (२) ब’मोजिम ज’न्म कै’दको स’जाय मा’गदा’बी गर्दै मु’द्दा दा’यर भएको थियो। गत साउन २५ गते गों’गबुमा सु’टके’शमा टा’उको र खुट्’टा बि’नको श’व भेटिएको थियो । त्यसको केही पर जे’ब्रा झो’लाभित्र टाउको र खुट्टा फेला प’रेको थियो ।

अनुसन्धानकाे क्रममा बो’होरालाई द’हीमा औ’ष’धि मि’साएर खु’वाएर ल’ट्ठ बनाई क्रु’र र नि’र्म’म’ता’पुर्’ब’क ह्या’म’र’ले अण्’डको’षमा प्र’हार गर्ने, घा’टीमा स’लले क’स्ने र का’टे’र टा’उको र शरीर छु’ट्याइ क्रु’र तरिकाले ह’त्या गरिएको खु’लेकाे थियाे। त्यसपछि अनुसन्धानमा जु’टेको प्रहरीले बो’हराको ह’त्या गरी चितवन पुगेको अवस्थामा कल्पना र उनकी एक छोरीलाई पक्राउ गरेको थियो । आफू र छोरीमाथि यौ’न दू’र्व्य’व’हा’र गरेपछि ह’त्या ग’रेको कल्पानाको दा’बी ब’यान थियो ।