Ultimate magazine theme for WordPress.

१२ बर्षिया छोरीले आमा मेरो म’हिनावा’री किन रो’कियो भनेर अस्पतालमा गएर स्वास्थ्य परिक्षण गर्दा……

3,972

लमजुङ । नाताले बहिनी पर्ने १२ वर्षीया किशोरीलाई क’र’णी गरेको अ’भियोगमा प्रहरीले १९ बर्षीय युवालाई पक्राउ गरेको छ । कि’शोरीको स्वास्थ्य परीक्षणका लागि तनहूँ जिल्ला अस्पताल दमौली पठाइएको छ ।दुई जना ना’तामा दाजु बहिनी रहेको जिल्ला प्रहरी कार्यालय बेसीशहरले जनाइको छ ।

प्रहरीका अनुसार जिल्ला अस्पताल लमजुङमा सरकारी डा. अहिले नभएको र सुन्दरबजार अस्पतालका डाक्टरले क’र’णीमा परेकाको स्वास्थ्य अवस्थाबारे हेर्न ता’लिम नलिएकाले बालिकाको स्वास्थ्य परीक्षणका लागि दमौलीस्थित तनहूँ जिल्ला अस्पतालमा पठाइएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ओमप्रकाश पुनका अनुसार किशोरलाई लमजुङ जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।

किशोरीको म’हिनावा’री रो’किएपछि आमाले सोधेपछि नातामा दाई पर्नेले कर णी गरेको जानकारी दिएकी थिइन् घ’टनावारे परिवारका सदस्यले जानकारी पाए लगत्तै प्रहरीमा उजुरी दिएका थिए । प्रहरीका अनुसार गत माघ महिनामा युवाले प’टक–पटक क’र’णी गरेका थिए ।यस घटनामा सं’लग्न यु’वाकी बहिनी र पि’डित बालिका साथी हुन् संगै पढने र टिकटक बनाउन भन्दै पि’डित बालिका युवाको घरमा जाने गरेकी थिइन् ।

प्रहरीका अनुसार घरमा कोही नभएको मौ’का पा’रेर किशोरले आफ्नै घर आएकी कि’शोरीलाई पटक–पटक क’र’णी गरेको प्रा’रम्भिक अनुसन्धानबाट खु’ल्न आएको छ । सो घ’ट्नाको अनुसन्धान गरी युवावि’रुद्ध क’र’णीको अभियोगमा मु’द्दा च’लाउने तयारी गरेको प्रहरीले जनाएको छ ।तस्बिर : ताजा खबर