Ultimate magazine theme for WordPress.

यस्ता पनि सिडिओ

320

काठमाडौं । गृह मन्त्रालयले गत शुक्रबार गरेको सिडिओ सरुवालाई गृह प्रशासनकै इतिहासमा ख’राब भनिएको छ । राजनीतिक प्र’तिशोध र चलखेलका आधारमा निर्णय भएकाले यो सरुवाले गृह प्रशासनलाई नै भ्रष्ट बनाउने कर्मचारीहरु बताउँछन् ।सरुवामा केहीलाई चार महिनामै ह’टाइएको छ । ब’दनाम कर्मचारीलाई सिडिओमा पठाइएको छ । जसमध्ये एक हुन् बाँकेमा वर्षाैदेखि बसेर अनियतितामा सं’लग्न हरि प्याकुरेल ।

सयौं भा’रतीयलाई नागरिकता दिएको आरोपमा छा’नबिन भइरहेका बेला उनलाई दैलेखेको सिडिओमा पठाइएको छ । उनी ना’गरिकतादेखि जग्गा हि’नामिनामा समेत मु’छिएका व्यक्ति हुन् । बाँके, ख’जुराको १७ बिगाहा जग्गा हि’नामिनामा पनि उनको सं’लग्नता रहेको स्रोत बताउँछ ।भा’रतीय ना’गरिकलाई नेपाली नागरिकता दिइएको हालै अनुसन्धान भइरहेको एक घटनामा पनि उनको सं’लग्नता भेटिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–९ बस्ने रमा पाण्डेको छोरा बनाएर भा’रतीय ना’गरिकहरु विनय कुमार पाण्डे, श्याम कुमार पाण्डे, पप्पु भनिने र’घुवेन्द्र प्रताप पाण्डेलाई २०६२ सालमा नागरिकता दिइएको थियो । सिडिओ कार्यालयकै मि’लेमतोमा यसरी उनीहरुलाई ना’गरिकता दिइएको थियो । जसमा तीन जना पक्राउ परेका छन् । यसका यो’जनाकार उनै प्याकुरेल भएको प्रहरी स्रोत बताउँछ । तर, कर्मचारीलाई जो’गाउन प्रहरीलाई चर्काे द’बाब आएको छ ।नेपालगञ्ज उपमहानगरपालिकाको प्र’शासकीय अधिकृत हुँदा पनि उनले अनेक अ’नियमितता गरेका थिए ।

का’ञ्जिहाउसबाट दैलेखमा गाई लैजादा गाइ मृ’त्यु भएको घ’टनामा उनले नै मुख्य कर्मचारीलाई जो’गाएका थिए । मु’द्दा खे’पेका कर्मचारीलाई समेत राज्यकोषबाटै मु’द्दा ल’ड्न खर्च दिने निर्णय उनले गराएका थिए । जिल्लाका अ’वैध खा’नीहरुमा उनकै सेटिङ चल्ने गर्दथ्यो ।यस्ता व्यक्ति सिडिओ भएपछि दैलेखमा पुरै मा’फियागिरी चल्ने अवस्था छ । बाँकेमा हुँदा क’माएको अकुत सम्पतिकै प्रभावमा उनी सिडिओ भएका हुन् ।त्यस्तै पटक पटक का’रबाहीमा परेका गै’लोचन सैं’जुलाई पनि सिडिओमा ख’टाइएको छ ।

उनलाई केही महिनाअघि बाग्लुङबाट ह’टाइएको थियो । विमानस्थल कार्यालयका अ’ध्यागमन प्रमुख रहँदा उनले भि’जिट भिसामा हजारौंलाई से’टिङमा खाडी पठाएको खु’लेको थियो । मन्त्रालयका उपसचिव रुद्र पण्डित नेतृत्वको समितिले कार’बाही सिफारिस गरेकोमा मन्त्रालयले पुरस्कृत गरी रामेछापको सिडिओ बनाएको छ । मन्त्रालयले केही राम्रो काम गरिरहेकालाई ह’टाएको छ भने से’टिङका सिडिओलाई भने सं’रक्षण गरेको छ ।दृष्टि बाट