Ultimate magazine theme for WordPress.

विद्यालयमा सञ्चालित दिवाखाजा समितीबाट श्रीमतीलाई ह’टाएको भन्दै यादवले प्रधानाध्यापकलाई कु’टे

304

महोत्तरी ।महोत्तरुीको गौशाला नगरपालिका ६ स्थित माध्यमिक विद्यालय भेडियाही फुलकाहाका प्रधानाध्यापक शैलेन्द्र कुमार ठाकुरमाथि हा’तपा’त भएको छ ।विद्यालयमा सञ्चालित दिवाखाजा समितिको नामबाट श्रीमतीको नाम ह’टाएको निहुँमा स्थानीय रामबाबु यादव उर्फ जहराले आफुमाथि हा’तपा’त गरेको प्रधानाध्यापक ठाकुरले आरोप लगाएका हुन् ।

मंगलबार कक्षा सकिएर कार्यालयमा आउनुभएका प्रधानाध्यापकमाथि यादव र उनका छोरा मनोहर यादवले गा’ली ग’लौज गर्दै हा’तपात गरेको उनको आ’रोप छ ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गजेन्द्र राय यादवले स’म्झाउदा समेत न’मानेको उनले बताए ।गएको माघ ५ गते विद्यालयमा गठित दिवा खाजा व्यवस्थापन समितिको नाममा रहँदै आएको श्रीमती शा’न्तिदेवी यादवलाई एकाएक ह’टाएको भन्दै रामबाबुले आफूलाई हा’तपात गरेको विद्यालयका प्रधानाध्यापक शैलेन्द्र ठाकुरले दा’वी गरे ।

रामबाबु यादव वडा नं। ६ का वडासदस्य शान्तिदेवी यादवका श्रीमान् हुन ।समिति ग’ठन गर्ने क्रममा आफूले वडा कार्यालय र विद्यालय व्यवस्थापन समितिको नि’र्णय अनुसार नै सो समितिलाई पू’र्णता दिएको प्रधानाध्यापक ठाकुरको भनाइ छ ।विद्यालय परिवारले कु’टपि’टमा सं’लग्न रामबाबु र उनका छोरा मनोहरलाई का’रबाहीको लागि सरोकारवाला नि’कायसमक्ष मा’ग गरेका छन् ।