Ultimate magazine theme for WordPress.

कैलालीका व्या’पारीको ह’त्या ग’रेको आ’रोपमा प्रेमिका पक्राउ

978

कैलाली । कैलालीको गो’दावरी नगरपालिका–५ गे’टामा मृ’त भेटिएका शि’वचरण रानाको ह’त्या’मा सं’लग्नलाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीले ह’त्या आ’रोपमा एक महिलालाई पक्राउ ग’रेको ज’नाएको छ ।स्रोतका अनुसार ह’त्या’मा सं’लग्न अ’भियु’क्तले प्रहरीसमक्ष आफ्नो अ’परा’ध स्वी’का’र ग’रेकी छिन्। आ’रो’पित यु’वती र मृ’तक रानाबीच प्रेम सम्बन्ध रहेको र त्यही सम्बन्ध बि’ग्रि’एपछि ह’त्या गर्ने यो’जना बनाएको युवतीले प्रहरीलाई ब’यान दिएको स्रोतको भनाइ छ ।

ब’यानका क्रममा विगत केही महिनादेखि मृ’त’क रानाले मा’नसि’क त’ना’व दिइरहेको भन्दै उनले ह’त्या’को यो’जना ब’नाएको बताएकी छिन् ।श्रोतका अनुसार ह’त्या’मा सं’लग्न दुई जना भने फ’रा’र छन् । मुख्य यो’जनाकार यु’वतीलाई केही बे’रमा सा’र्वजनिक ग’रिने प्रहरीले जनाएको छ ।४० हजार दि’एर उनको ह’त्या ग’र्न ल’गाएको प्रहरी स्रो’तको भनाइ छ । घ’ट’ना’मा सं’ल’ग्न केही अझै फ’रार छन् ।