Ultimate magazine theme for WordPress.

यीनै हुन् गुल्मीकी सम्झना खत्रीका ह`त्यारा !

1,031

गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले भाडगाउँकी सम्झना खत्रीको ह-त्या-मा सं-ल-ग्न एकजनालाई आज सा-र्व-जनिक गरेको छ । प्रहरीले पत्रकार सम्मेलन गरी ह-त्या-रा सार्वजनिक गरेको हो ।सोही नगरपालिकाको वडा नं ३ कै अ-भियु-क्त लाल बहाुदर खत्रीलाई प्रहरीले सा-र्व-जनिक गरेको हो ।

लामो समयदेखि अ-नुस-न्धान गरिरहेको प्रहरीले उनलाई फाल्गुण १ गते नि-य-न्त्रण-मा लिएको थियो । खत्री वि-रु-द्ध सम्झनाका ससुरा गणेश बहादुर खत्रीले जा-हे-री दिएपछि उनलाई प-क्रा-उ गरिएको थियो । उनले सम्झनाको ह-त्या आफैले गरेको स्वी-का-रेका छन् ।

फाल्गुण १९ गते गुल्मी जिल्ला अ-दा-लतबाट नी-ज लालबहादुर खत्रीको नाममा ७ दिनको म्या-द थप गरी घ-ट-नाको बारेमा अ-नु-स-न्धान भईरहेको प्रहरीले जनाएको छ । के कारणले ह-त्या गरेको भन्ने बारेमा भने खु-ल्न सकेको छैन् । लाल बहादुर सम्झनाका छि-मेकी हुन् । उनको घर नजिकै रहेको छ ।

गुल्मीमा एक युवतीको श,व सोमबार फे,ला पर्यो । १८ दिनदेखि ह,राईरहेकी उनको श,व घाँस का,ट्ने क्रममा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको स,व निकै वि,भ,त्स रुपमा भेटिएको थियो । सोमबार नै श,व उठेपनि माईतीपक्षले आफ्नी छोरीको ह,त्यानै भएको र ह,त्यारा पत्ता नलागेसम्म श,व नउठाउने अ,डान लिएपछि सोमबार श,व उ,ठ्न सकेन् ।

मगंलबार घ,टनासगं सम्बन्धित एकजनालाई प्रहरीले प,क्राउ गरेर हि,रासतमा लिएपछि परिवारले श,व उठाउन दिए । अहिले उनको श,व पो,ष्टमा,र्टमका लागि गुल्मी अस्पतालमा राखिएको छ । उनीहरुले घर नजिकै श,व भेटिँदा घर वरिपरि प्रहरीले श,व नखोज्नु र नभेटाउनु सु,रक्षा नि,कायको ठुलो क,मजोरी भएको भन्दै प्रहरी समक्ष निकै आ,क्रोश व्यक्त गरेका थिए ।

रेसुङ्गा नगरपालिका-३ भाडगाँउमा सोमबार बिहान फेला परेको २१ वर्षीया सम्झना बोहराको श,व मु,चुल्का उठाएर मगंलबार गुल्मी अस्पताल ल्याइएको गुल्मीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।युवतीको श,व सोमबार फे,ला परे पनि माइती पक्ष घ,टनास्थल पुग्न ढिला भएपछि मंगलबार दिउँसो मात्रै उठाइएको प्रहरीले जनाएको छ ।

गत माघ २९ गते रातिदेखि हराएकी सम्झनाको श,व १८ दिनपछि स्थनीयले घाँस का,ट्न गएका बेला देखेर प्रहरीलाई खबर गरेका थिए । घरदेखि डेढसय मिटर टाढा बारीको कु,नामा टा,उको बो,रामा राखेको र स्या,उला र ढुं,गाले ढा,केको अवस्थामा श,व फेला परेको थियो ।

घ,टनाबारे थप अ,नुस,न्धान भइरहेको प्रहरीले जनाएको छ । युवतीको ह,त्या भएको हुनसक्ने भन्दै माइती पक्षले तत्काल दो,षी पत्ता लगाउन माग समेत गरेका छन् ।सम्झना बे,पत्ता भएको दुई दिनपछि फागुन २ गते उनकी सासु तोमकली खत्री घर नजिकै ख,नियाको रुखमा झु,न्डिएको अवस्थामा फे,ला परेकी थिइन् ।