Ultimate magazine theme for WordPress.

बिनयजंग बस्नेत छुटे, समर्थक र शुभचिन्तकद्वारा अबिर र फूलमालाले स्वागत

689

बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी म्याग्दीकी सपना रोका मगरलाई धम्क्याउने विनयजंग बस्नेत आज रि`हा भएका छन्। बिनय जंग ५० हजार ध`रौटी मा रि`हा भएका छन। रिहा हुने बितिकै बिनय जंगलाई सम्मान गर्न केहि सामाजिक अभियान्ता पनि पुगेका थिए।

अदालतबाट बाहिर निस्किने बितिकै बिनयले रुदै भने सत्यको जि`त हुन्छ। मैले केहि गल्ति गरेको थिइन् तर पनि मलाई जे`ल पाठाइयो। आफ्नो भनेर भरोसा गर्नु नै गलत थियो भनेर आफ्नो अभिवाक्ति दिए। बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरको अ`श्लिल फोटो सार्वजनिक गरिदिन्छु भनेर ध`म्क्याउ ने विनयजंग बस्नेतमाथिको अनुसन्धान सकिएको थियो ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले अनुसन्धान सकेर रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बु`झाएको हो ।यस अघि बस्नेतलाई प्रहरीले फागुन ४ गते गोंगबुको नयाँबसपार्कबाट पक्राउ गरेको थियो। बस्नेतले युट्युबमा सपना रोका मगरका नांगा तस्बिर देखाइदिने भन्दै ध`म्की दिएपछि परिसरमा जा`हे`री दर्ता गरिएको थियो।

प्रहरीले सुरूमा बस्नेतमाथि अ`भ`द्र व्य`वहारको मुद्`दामा अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानकै क्रममा परिसरले विनयजंग बस्नेतको फोन इ`लेक्ट्रोनि`क फो`रेन्सि`क ल्याबमा पठाएको थियो। ल्याबबाट आएको रिपोर्ट अनुसार उनले दिएको अभिव्यक्ति अनुसार प्र`माणहरू भेटिएपछि उनीमाथि विद्युतीय ऐ`न अन्तर्गत अनुसन्धान अघि बढाएको थियो। यसअघि सपना र बस्नेतले मिलेर बे`वारिसे श`व ज`लाउने काम थालेका थिए।

म्याग्दीबाट काठमाडौं आएकी सपना बस्नेतसँगै बस्थिन्। त्यही क्रममा उनीहरूबीच ति`क्तता आएको थियो। गत कात्तिकमा बस्नेतलाई छा`डेर सपना घर फर्किएकी थिइन्। बस्नेत र सपनाले एकअर्कालाई बाबु–छोरीको रुपमा चि`नाउँदै आएका थिए र काठमाडौंमा बे`वारिशे श`व ज`लाउने काम गर्थे । सपना बीबीसीको प्रभावशाली महिलाको सूचीमा परेसँगै उनीहरुको सम्बन्धमा द`रार आएको थियो ।भिडियो