Ultimate magazine theme for WordPress.

हे दैब ! स्टाप नर्स रहेकी छोरीको मृ’त्यु, श्रीमति शै’यामा, आफै संक्रमित रहेका उनी श्रीमती ब’चाउन भौँ’तारीदै (भिडियो हेर्नुस्)

542

नेपालगन्ज । स्टाप नर्स रहेकी सु’त्केरी छोरी गु’माए । उनको ३ महिनाको सानी छोरी छ । श्रीमती पनि संक्रमित भएर अस्पतालमा उ’पचारार्थ छन् । आफै पनि संक्रमित रहेका दांग तुलसीपुरका सन्तोष वली अस्पतालमा भौ’तारिएका छन् ।

उनी १२ दिनदेखि कोरोना संक्रमित छन् । अराम गर्ने अवस्थामा उनको दौ’डधुप छ । श्रीमतीलाई बचाउन उनले बारम्बार अस्पताल धा’इरहन्छन् ।ग’र्भव’स्थामा कोरोना संक्रमितको उपचारमा ला’गेकी उनको छोरीलाई कोरोनाले नै ल’ग्यो । भर्खर २० वर्षकी छोरी गु’माएका उनीसंग थप पी’डा स’हन सक्ने क्षमता छैन ।

अस्पताल बसाई उनका लागि निकै क’ष्ट बनेको छ । स्टाफनर्सकै रुपमा दांगमै कार्यरत रहँदा छोरी अनिसा गु’माएका उनी ३ महिनाकी नातिनी पनि जो’गाउनु परेको छ । ‘कोरोनाले छोरी ल’ग्यो । श्रीमति अस्पताल भर्ना गरेको छु । म आफै पनि १२ दिनदेखि सं’क्रमित छु,’ उनी रुदै पी’डा पोखे,‘कोरोनाले मेरो परिवार त’हसनहस पा’रिदियो ।’

पश्चिम क्षेत्रको सबै भन्दा ठुलो सरकारी अस्पतालका रुपमा रहेको भेरी अस्पतालको कोरोना वार्डमा उनको पनि ड्यु’टी जस्तै छ । अस्पतालमा नर्स र चि’कित्सकको अभाव छ, उनी भन्छन् रातीमा तीन जना नर्सको भरमा अस्पताल चलेको रहेछ ।भिडियो