Ultimate magazine theme for WordPress.

बबरमहलमा आ’गलागी

100

बबरमहलमा आ’गलागी भएको छ। शनिबार साँझ करिब ७ बजे बबरमहलस्थित आन्तरिक राजस्व कार्यालयको मध्य करदाताको फाइल भएको टिनको टहरो(स्टोर रूम)मा आ’गलागी भएको प्रहरीले जनाएको छ। ‘पहिला हामीले भूमि सुधारसँगै भएर त्यहीँकै होला भन्ठान्यौं।

तर पछि बुझ्दा राजस्व कार्यालयको रहेछ’, महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रहरी नायब उपरीक्षक (डिएसपी) हरिबहादुर बस्नेतले भने। आ’गलागीबाट स्टोर रूममा रहेका ग्यास टेबल ज’लेका छन्। यद्यपि मानव क्ष’ति भने नभएको प्रहरीले जनाएको छ।

‘अहिले दुइटा दमकलले आ’गो नि’भाउने कार्य भइरहेको छ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक(एसपी) रमेश बस्नेतले भने। के कारणले आ’गलागी भएकोबारेमा थप अनुसन्धान हुने उनको भनाइ छ। त्यस्तै शनिबार साँझ जनकपुरधाम उपमहानगरपालिकाको मि’ल्स ए’रिया र थापाचोकको बीचमा एक हायसमा आ’गलगी हुँदा ज’लेर ध्व’स्त भएको छ ।

आ’गलागी १५ मिनेटमै प्रहरी र स्था’नीयको सहयोगमा नियन्त्रणमा आएको थियो ।शनिबार साँझ ६ बजेर ४० बजेको समयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (मधेश भवन) अगाडी पूर्व पश्चिम सडकमा गु’डिरहेको गाडीमा आ’गलगी भएपछि ज’लेर ध्व’स्त भएको हो । पी’डारीचोकबाट भा’नुचोक तर्फ जाँदै गरेको सो हायसमा अचानक आ’गलगी भएको चालकलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीका अनुसार, गु’डिरहेको गाडीमा अ’चानक आ’गलगी भएको हो । गाडीमा कसरी र के कारणले आ’गलगी भएको बारे अझै अनुसन्धान भइरहेको धनुषा प्रहरीका प्रवक्ता डिएसपी मकेन्द्र मिश्रले जनाए । जनकपुरदेखि काठमाण्डौसम्म चल्ने उक्त गाडीमा यात्रुहरु समेत रहेको बताइएको छ ।

केही बेरमै घ’टनास्थलम पुगेका प्रहरी सो घटनाको मु’चुल्का उठाइरहेको जनाइएको छ । सवारी भने पूर्ण रुपमा ध्व’स्त भएपनि कुनै मा’नवीय क्ष’ति भने भएको छैनन् । गाडीको नम्बर खुल्न सकेको छैन । विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिएका छन ।