Ultimate magazine theme for WordPress.

अमेरिकामा बसिरहेकी उत्तर कोरियाली महिलालाई किम जोंग उनले मा’रिदिने त्रा’स !

261

उत्तर कोरियाकी मानवअधिकारकर्मी येनोमी पार्कलाई उत्तर कोरियाका सर्वोच्च नेता किम जोंग उनले आफूलाई मा’र्न सक्ने ड’र छ । तर, उनी कि’मविरुद्ध आवाज उठाइरहन्छिन् र उत्तर कोरियाको प्रो’पोगान्डाबारे विभिन्न खुलासाहरु गरिरहन्छिन् ।

पार्कले सन् २००७ मा मानव तस्करहरुलाई पैसा दिएर उत्तर कोरियाबाट भागेकी थिइन् । तस्करहरुले पार्कलाई अमेरिका पुर्याएका थिए ।त्यतिबेला किम जोंग उनले पार्कका क्यान्सरसँग जुधिरहेका पितालाई भ’यानक क’न्स्ट्रेसन क्या’म्पमा थुनेका थिए ।त्यसपछि पार्क देशबाट भागेकी थिइन् ।

पार्क अहिले शिकागोमा बस्छिन् र किमबारे खु’लासाहरु गरिरहन्छिन् । उनले आफ्नो इन्स्टाग्राममार्फत किम जोंग उनले आफूसँग २ हजार यौ’न’दा’सी राख्ने खुलासा गरेकी छिन् । अमेरिकामा बस्दा पनि आफूलाई किमले मार्न सक्ने ड’र भने पार्कलाई लागिरहन्छ ।

पार्कले कोरोनाकालमा कि’म जोंग उन २ हजार यौ’न’दा’सी’सँग मस्ती गरेर बसेको दा’वी गरेकी छिन् । पार्कका अनुसार किम को’रोनाकालमा पृथ्वीको स्वर्ग भनिन् वा’न्सन क’म्पाउण्डमा क्वा’रेन्टाइन बसेका थिए । पार्कका अनुसार यी महिलाहरुलाई प्ले’जस स्क्वा’ड भनिन्छ र यी महिलाहरु किम जोंग उनसहित अन्य हा’इप्रोफाइल व्यक्तिहरुको मनोरञ्जनको लागि राखिएका छन् ।

पार्क अहिले पनि सार्वजनिक कार्यक्रममा जाँदा साथमा सु’रक्षा गा’र्ड लिएर जान्छिन् । उनले बेलायती अखबार द सनसँग कुरा गर्दै भनिन् ‘म विगत केही वर्षदेखि किम जोंग उनको टा’र्गेटमा छु । मलाई सधैं डर ला’गिरहन्छ कि उनका मान्छेले मलाई खोजेर मा’र्न सक्छन् ।

मलाई ध’म्की आइरहन्छ र मेरो सि’स्टम पनि कैयौं पटक ह्या’क भइसकेको छ । उत्तर कोरियाले मलाई सार्वजनिक रुपमा देशको दु’श्मन घो’षणा गरेको थियो किनकि म र मेरी आमा त्यो देश छा’डेर भा’गेका थियौं ।’पार्कका अनुसार उत्तर कोरियामा उनको परिवारका तीन पुस्तालाई स’जा’य दिइँदैछ ।

उनका उत्तर कोरियामा रहेका आफन्तहरु कि मा’रि’इसकेका छन् कि उनीहरुलाई जे’ल’मा हालिएको छ । यसअघि उत्तर कोरियाली नेता किमका दाजु किम जोंग नामको २०१७ मा मलेसियाको विमानस्थलमा ह’त्या भएको थियो । नामले उत्तर कोरियाको सत्तामा आफ्नो दा’वी गर्न सक्ने हुनाले किमले नै उनलाई मा’रे’को विश्वास गरिन्छ ।

पार्कले भनिन् ‘ज’माल ख’शो’ग्गीजस्ता प्रतिष्ठित पत्रकारलाई टर्कीजस्तो देशमा मा’रिएको थियो । यसबाट प्रस्ट हुन्छ कि ता’ना’शाह अन्य देशमा पनि वि’रो’धीको ह’त्या गर्न सक्छन् र त्यसको स’जा’य पनि पाउँदैनन् । यस्तोमा मलाई आफ्नो जीवनको चि’न्ता भइरहन्छ ।’