Ultimate magazine theme for WordPress.

प्रचण्ड राष्ट्रिय स’मस्या हो : प्रधानमन्त्री ओली

219

प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै देशको राष्ट्रिय सम’स्या भएको ग’म्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री ओलीले सो कुरा आइतबार इमेज टेलिभिजनको ह’ट सिट कार्यक्रममा प्रस्तोता जगदीश खरेलसँगको अन्तर्वातामा बताएका हुन् ।

उनले देशमा तनाव अति भएको भन्दै सि’के राउत, विप्लवहरुलाई राजनीतिक मू’लधारमा ल्याएको भन्दै देशमा त’नाव बढाउन नहुने बताए । ‘तनाव अति भयो देशमा । त’नाव चाहिने भन्दा बढि भयो । हामी एउटा द्ध’न्द्ध’को स्थितिबाट आयौं ।

अव त’नावतिर होइन, अव प्रचण्डजीको ह’तियार उठाएर द्ध’न्द्ध गर्ने भएपनि देशलाई द्ध’न्द्ध र झ’मेलामा हाल्ने, उहाँले पार्टीलाई पनि झ’मेलामा हाल्नुहुन्छ, देशलाई पनि झ’मेलामा हाल्नुहुन्छ’, ओलीले भने, ‘उहाँ त एउटा राष्ट्रिय स’मस्या हो ।’

उनले अगाडि भने, ‘उहाँले कसैलाई पनि मिल्न नदिने, नेपाली काँग्रेसमा भन्नुस् न ? उहाँ शेरबहादुर देउवा, रामचन्द्र पौडेल कृष्ण सिटौला, शेखर कोइराला, शशांक कोइरालाकाबीचमा अहिले पनि खे’लिरहनुभएको छ । तर, यति सा’वधानी र च’तुर्याइका साथ किन उहाँलाई देश बनाउनु त छैन ।’