Ultimate magazine theme for WordPress.

को’रोना संक्रमित सप्तकोसी नगरपालिकाकी उपप्रमुख चौधरीको मृ’त्यु

529

विराटनगर : सात महिनाकी ग’र्भवती रहेकी सप्तरीको सप्तकोसी नगरपालिकाकी उप–प्रमुख आशा चौधरीको को’रोना भाइरस सङ्क्रमणका कारण नि’धन भएको छ ।उपचारका क्रममा मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा बिहान ४ः१२ बजेतिर ४० वर्षीया चौधरीको नि’धन भएको हो ।

विराटका को-भि’ड अस्पताल इन्चार्ज सुनील देवका अनुसार सात महिनाकी ग’र्भवतीसमेत रहेकी उनको पे’टबाट तीन दिनअघि बच्चा बाहिर नि’कालिएको थियो ।पेटमा भएको बच्चाका कारण स्वास्थ्यमा थप स’मस्या भएपछि बाहिर नि’काल्नु परेको उनको भनाइ छ ।

बच्चा बाहिर नि’कालेर बचाउन धेरै प्रयास गरिए पनि स’फल हुन नसकिएको दे’वले बताए ।को’रोना पुष्टि भएपछि उनलाई उपचारका लागि वैशाख २४ गते अस्पताल भर्ना गरिएको हो । ज्वरो, रु’घाखोकी तथा श्वासप्रश्वासमा स’मस्या भएपछि उनलाई स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि भर्ना गरिएको थियो ।

को’रोना पुष्टि भएपछि भने थप उपचारका लागि वि’राट ल्याइएको हो ।आ’ईसीयूमा उपचाररत चौधरीको अवस्था ग’म्भीर बन्दै गएपछि भे’न्टिलेटरमा राखिएको थियो । उपचारकै क्रममा भे’न्टिलेटरमा उनको नि’धन भएको हो । चौधरीका पति र ७ वर्षीय छोरा छन् ।