Ultimate magazine theme for WordPress.

देउवालाई नदिए प्र’तिवाद गर्नुपर्छ :नेता भट्टराई

494

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नि’युक्तिका लागि गरिएको प्रस्ताव टार्न खोजे प्रतिवाद गर्ने चे’तावनी दिनुभएको छ ।

१४९ सांसदले हस्ताक्षरसहित प्रमुख प्रतिपक्षी दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्न प्रस्ताव गरिसकेको भन्दै उहाँले राष्ट्रपतिले कि’न्तुपर’न्तु /जा’लझे’ल गरी टार्न खोजे आमजनताले प्र’तिवाद गर्ने चे’तावनी दिनुभएको हो ।सरकारमा दावी प्रस्तुत गर्दै देउवासहित विपक्षी गठवन्धनका नेताहरुसँगै शीतलनिवास पुग्नुभएका भट्टराईले त्यहीँबाट यस्तो चे’तावनी दिनुभएको हो ।

ट्वीट गर्दै उहाँले भन्नुभएको छ, ‘धारा ७६ (२) बमोजिम १४९ सांसदले प्रमुख प्रतिपक्षी दलका नेतालाई प्रम नि’युक्ति निम्ति गरेको प्रस्तावलाई कुनै कि’न्तु’परन्तु /जा’लझे’ल गरी टा’र्ने ठाउॅ छैन ।खु’राफात शी’रोमणिहरूले पुन:जा’लझेल गर्ने दु’ष्प्रया’स गरे भने आ’म जनता र सचेत नागरिकले य’थोचि’त ख’बरदारी/प्र’तिवाद गर्नुपर्छ है ।