Ultimate magazine theme for WordPress.

स्वास्थ्य आपतकाल घोषणा गर्ने तयारी, के-के गर्न पाइन्छ के-के गर्न पाइदैन जान्नुहोस-

1,557

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको अध्यादेश अनुमतिविना सवारीसाधन चलाए ज’रिबाना तिर्न पर्ने व्यबस्था गरिएको छ । निषेधाज्ञाको समयमा अनुमतिविना सवारीसाधन चलाए ज’रिबाना तिर्नुपर्ने भएको हो ।

राष्ट्रपति भण्डारीले जारी गरेको को-भि’ड–१९ सं’कट व्यवस्थापन अध्यादेश, २०७८ को दफा २१ को उपदफा २ (ग) यस्तो व्यवस्था गरिएको छ । अध्यादेशमा अनुमतिविना वा बि’रामी ओसारपसार गर्ने अवस्थाबाहेक दुई पांग्रे सवारीसाधन चलाए दुई हजार र अन्य सवारीसाधन भए ५ हजार रुपैयाँ ज’रिवना हुने उल्लेख छ ।

कोरो’ना भाइरसको संक्रमण तीव्र भएको अवस्थामा स्वास्थ्य आ’पतकाल घो’षणा गर्न सक्ने व्यवस्थासहित सरकारले अ’ध्यादेश ल्याएको छ । सु’रक्षाकर्मीले ती सवारीसाधनलाई निश्चित समय नियन्त्रणमा लिनसक्ने पनि भनिएको छ । मास्क न’लगाइ सार्वजनिक स्थलमा आ’वतजावत गर्नेलाई पनि पटकैपि’च्छे एक सय रुपैयाँ ज’रिबाना ति’राउन सक्ने पनि व्यवस्था गरिएको छ ।

शुक्रबार मात्रै विभिन्न जिल्लामा लागू गरिएको नि’षेधाज्ञा कार्यान्वयनको सि’लसिलामा पछिल्लो २४ घण्टामा नि’षेधाज्ञा उ’ल्लंघन गर्ने ३ हजार १ सय ८५ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये १ हजार ४४ वटा गाडी र २ हजार १ सय ४१ वटा मोटरसाइकल रहेका छन् ।

नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छो’डिने गरिएको छ । साथै नयाँ भे’रियन्ट सहितको को-भि’ड(१९ संक्रमणको रो’कथाम तथा जो’खिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मा’स्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ४ सय ४ जनालाई नि’स्शुल्क मास्क वितरण गरिएको छ ।

को-भि’ड(१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा तो’किएको मा’पदण्ड उल्लंघन गर्ने १ सय ५१ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको छ । २ हजार ६ सय ९० जनालाई सम्झाइ बुझाइ गरिएको छ ।

साथै देशभर मा’ईकिङ तथा सचेतनामूलक कार्यक्रम अन्तर्गत १६ हजार ९ सय ८७ जनालाई सचेत गराईएको छ ।निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरुसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत ति’ब्रता दिएको छ ।