Ultimate magazine theme for WordPress.

यी महान श्रीमान जसले आफ्नो श्रीमतीको खुसि फर्काएरै छाडे – विनोद र अनिता खड्काको वैवाहिक व’र्षगाँठमा… (भिडियो)

1,668

अनिता खडका र विनोद खडका यो जोडीलाई नचिन्ने सायदै कम होलान् ।यो जोडी नेपालकै एउटा नमूना जोडीको रुपमा चिनिएको छ । टि`कटकबाट भा’इरल भएको यो जोडीको वास्तविकता निकै नै मा’र्मिक र आत्मियताले भरिएको छ । अहिले पछिल्लो समय अनिताको स्वास्थमा निकै नै सुधार आएको छ । कुनै समय अनिताको शरीरको तौल घटेर २७ किलोसम्म पुगेको थियो ।

तर अहिले अनिता निकै मोटाएकी छिन । अहिले उनको तौल बढेर ५५ किलो पुगेको छ ।अ’प्रे’स’न फे’ल भईसकेपछि निकै नि दु’खद समयबाट गु’ज्रिरहेको अनिता परिवार अहिले भने सामान्य खुसि र अ’धिक्तम दुखि नैछ खुसि यो मा’नेमाकि अनिता हिड्न सक्ने सम्म भइन अनि दु’ख चहि उनको उपचार पैसा अ’भावले कहिले रो’क्नुपर्ने अवस्था पनि सृ’जना हुन्छ ।

त्यति मात्रै हैन पहिले अनिताले के खा’दैछु भन्नेनै आकलन गर्न सक्दैन थिइन तर अहिले गर्न सक्ने भएकि छिन् । अहिले भने अनिताले सामान्य आफ्नै त’बरमा उठ्ने र टाउकोले इ’सारा समेत गर्ने र प्रष्ट नभएपनि बोलेको केही ह’दसम्म आ’कलन गर्न सक्ने भएकि छिन् ।

उनको अनुहारमा बे’ग्लै च’मक समेत देखिन्छ। त्यति मात्रै हैन उनले थुप्रै खालका ए’क्ससाइजहरु गर्दै आएकि छिन् र उनी पहिलेको तु’लनामा निकै नै ठिक हुँदै आइरहेकि छिन् ।भिडियो