Ultimate magazine theme for WordPress.

अष्ट्रेलियामा जताततै मुसाले आ’तंक मच्चाए : लाखौं मुसाहरु घर, अस्पताल, विद्यालयमा (भिडियाे)

142

अष्ट्रेलियाको न्यू साउथ वेल्स र क्विन्स ल्याण्ड राज्यमा मुसाले मानिसहरु आ’जित भएका छन् । जताततै मुसाले आ’तंक म’च्चाएका छन् ।मुसाले बालीनालीको नाश, वातावरण प्रदुषण, तथा घरका हरेक कुनामा फोहोर बनाएको छ ।

भान्छा भित्रका माइक्रोओभन, फ्रिज, पानीको पाइप, गाडी सबै स्थानमा मुसा फैलिँदा मानिसहरु है’रान भएका हुन् । घरको सिलिङ, खेत, विद्यालय, अस्पताल लगायत ठाउँमा मुसाको बि’गबिगी छ ।मुसाका कारण लाखौं डलर क्षति भएको र धेरैको सम्पत्ति र धानबालीमा क्षति पुर्‍याएको छ ।

मुसा मा’र्न विभिन्न किसिमका औ’षधीहरु प्रयोग गर्दा पनि मुसाको संख्या घ’ट्नुको साटो झन् बढेका अष्टे«लियन सञ्चार माध्यमहरुले जनाएका छन् ।वेल्सको फा’र्मर्स ए’सोसिएशन र वुमेन्स एसोसिएशन अफ न्यू साउथ वेल्सले मुसाको आ’तंकलाई माउस प्ले’ग अर्थात् मुसा म’हामारीको रूपमा लिएको छ ।

अष्ट्रेलिया हाल मा’उस प्ले’गसँग जु’धिरहेको छ । मानिसहरुलाई डर छ कि मुसाले कतै अर्को म’हामारी नफैलाओस् । अष्ट्रेलियामा मुसाले आ’तंक फैलाएको छ । मुसाको आ’तंकको कारणले क’लकारखानाका मालिकदेखि किसानहरु चि’न्तित छन् । भिडियाे