Ultimate magazine theme for WordPress.

भिडियो ह’टाउँन आदर्शलाई कसले दियो द’वाव ? आदर्श भन्छन कुनै हालतमा ह’टाउँदिन

230

नेपाल मेडिकल एसोसिएसन (नेपाल चिकित्सक संघ) ले युवा हास्यकलाकार आदर्श मिश्रालाई का’रवाही गर्न माग गरेको ।मिश्राले वीरगञ्जस्थित नारायणी अस्पतालका वरिष्ट चिकित्सक डा. निरजकुमार सिंहको नाम जोडेर ग’लत सूचना र खबर सम्प्रेषण गरी सामाजिक सञ्जालआठ गा’ली ग’लौज र सार्वाजनिक बे’इज्जती गरेको भन्दै एसोसिएसनले मिश्रालाई का’रवाही गर्न माग गरेको हो ।

आदर्शले नारायणी अस्पतालमा डा. सिंहले उनका बुवा विनोद मिश्राको उपचारमा लापरवाही गर्दा उनको मृ’त्यु भएको आरोप लगाएका छन् । डा. सिंह र उनको स’मूहले बुवाको डा’यलिसिसको समय घटाएको कारण यु’रिया म’स्तिष्कमा पुगेपछि मृ’त्यु भएको आदर्शको आरोप छ ।

एसोसिएसनले आदर्शलाई का’नुनी दा’यरामा ल्याई का’रवाही गर्न र डा. सिंहको बारेमा समाचारमा सं’लग्न गर्नेहरुलाई समेत का’रवाही गर्दै समाजिक सञ्जालबाट उक्त भिडियोहरु ह’टाउँन माग गरेको छ । “डा. निरज सिंहको नाम जोडी ग’लत सूचना र खवर सम्प्रेषण गरि सामाजिक सञ्जालबाट गा’ली ग’लौज र

सार्वजनीक बे’इज्जति गरेकोमा सो कार्य गर्ने श्री आदर्श मिश्रलाई का’नुनी दायरामा ल्याई कारवाही गर्न र सो समाचारमा संलग्न भएकाहरुलाई समेत कारवाही गरी सामाजिक सञ्जालबाट गलत समाचार ह’टाई यस महामारीमा ख’टिएका चिकित्सकलाई ह’तोत्साहीत नभई काम गर्न सक्ने वातावरणको सिर्जना गर्न नेपाल चिकित्सक संघ जो’डदार माग गर्दछ” विज्ञप्तिमा उल्लेख छ ।

यता आदर्शले आफुले उक्त भिडियोहरु कुनैपनि हालतमा न’हटाउँने अ’डान लिएका छन् । आदर्शले आफुलाई न्या’य नपाएसम्म चुप नरहने बताए । उनले जति द’वाव आएपनि भिडियो न’हटाउँने बताए ।आदर्श अनुसार नारायणी अस्पतालमा उपचारको लागि लगेपछि बुवाको स्वास्थ्य अवथा बि’ग्रिएको थियो ।

‘७ दिन अगीसम्म आफैले भारी अक्सिजनको सि’लिण्डर कोठासम्म पुर्‍याउन सक्ने मान्छे अ’चानक कसरी बित्न सक्छ ?,’ उनले प्रश्न गरे, ‘अक्सिजन ले’भल ठिक थियो, ज्वरो थिएन तर नारायणीको डायलिसिसमा लापरवाही हुँदा मेरो बुवाको स्वास्थ्य अवस्था बि’ग्रियो ।’

उनले अस्पतालमा विरामीलाई हेर्न चिकित्सकसमे’त नआउने र नर्सहरुले पी’पीईसमेत नलगाएर वि’रामीको उपचार गर्नेगरेको बताएका थिए ।