Ultimate magazine theme for WordPress.

हो’सियार! पानी चलाउदा अथवा नु’हाईसकेपछी हात खुट्टाका छाला यसरी चा’उरी पर्छन् ? एकचोटी पढ्नुहोस।

847

एजेन्सी । नु’हाएपछि हाम्रो शरिरको केही हि’स्साको छाला खु’म्चिने गर्छ। हात, हत्केला, औलाको छाला धेरै बेर पानीमा रहँदा खु’म्चेर चाउरिएझै हुन्छ। आखिर यसको कारण के हो ?केही व्यक्ति बा’योके’मिकल प्रतिक्रियाको कारण यस्तो हुने बताउँछन्।

पानीमा रहँदा हाम्रो छालाबाट सामान्य भन्दा अधिक कोष बाहिर निस्कन्छन्। जसले गर्दा छाला खु’म्चिन पुग्छ। तर वैज्ञानिक भन्छन्, यो केवल ओ’स्मो’सिस मात्र होइन। वैज्ञानिकले पत्ता लगाएका छन् कि छालाको जुन हि’स्सा चा’उरी परेको छ, यदि त्यहाँको केही नसा का’टि’दिने हो भने त्यसरी चा’उरी पर्दैन।

यसको मतलब चाउरी परेको छाला यो देखाउछ कि हाम्रो स्ना’यु प्रणाली बिल्कुल ठिक काम गरिरहेको छ। अमेरिकी वैज्ञानिक मा’र्क चा’न्गिजी भन्छन् कि हाम्रो शरिर ब’दलियको वातावरण अनुसार आफुलाई पनि परिवर्तन गर्दछ। पानीमा छाला चा’उरी पर्नु पनि त्यहि हो, कि हामी ची’जहरुलाई ठिक ढं’गले स’माउन सकौं। सन् २०११ मा मा’र्केले एक अनुसन्धानको क्रममा यस्तो विशेषता बाँ’दरमा पनि भेटेका थियो।